Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

काेरियामा ४ नेपाली कामदारकाे मृत्यु

\"southkorea\"असार ३०, काेरिया  । कोरियामा गर्न गएका चार नेपाली कामदारको मृत्यु भएको छ । दक्षिण कोरियामा औधोगिक र सवारी दुर्घटनामा ३ र हृदयघातबाट १ जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा मोरङ हत्तिमुढा ८ का गान्धीराज खतिवडाको कम्पनीमा काम गरिरहेका बेला साेमबार दुर्घटनामा परेर ज्यान गएको थियो । त्यस्तै कास्की लेखनाथ १२ का भूमेश्वर गुरुङको गत आइतबार बिहान ५ बजे मृत्यु भएको छ । हृदयघातको उपचारको क्रममा उनको मृत्यु भएको समाचारमा जनाइएको छ । ख्यंगीदो ह्वासङसीमा स्थित ईलुसीएनपी फलाम कम्पनीमा कार्यरत खतिवडा दुर्घटनामा परेका थिए । फलामबाट निर्मित डाईले च्यापेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । आन्सान स्थित छजाङछङइल कम्पनिमा कार्यरत गुरुङको शनिबार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उनका साथीहरुले अस्पताल पुर्‍याकएका थिए । अस्पताल पुर्‍याइएको आधा घण्टामा चिकित्सकले गुरुङलाई मृत घोषणा गरेको थियाे । त्यस्तै असार २० गते मोटरसाइकल दुर्घटनामा दुई नेपाली कामदारको मृत्यु भएको छ । ग्यङसाङको होवाङसानमा भएको मोटरसाइकल दुर्घटनामा परेर स्याङ्जा बिरुवा अर्चले वार्ड नम्बर ६ का भिमसेन केसी र नवलपरासी जिल्लाका सुनवल हर्दियाका रामबहादुर सिंजाली मगरको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका गुरुङ र सिंजाली अवैधानिक कामदारका रुपमा रहेका थिए भने रोजगार अनुमति प्रणाली (ईपीएस) बाट आएर एक कार्यकाल पूरा गरेका केसी शरणार्थी भिसामा बसिरहेका थिए ।अवैधानिक कामदारको मृत्यु भएमा शव नेपाल पठाउन नेपाल सरकारले खर्च नबेहोर्ने हुनाले नेपालीहरुले आर्थिक संकलन गरि शब पठाउने गरिएको छ । मृतक मध्यका केसी र सिंजालीको शव सोमबार नेपाल पुगेको छ भने गुरुङको परिवारबाट निबेदन प्राप्त भएपछि पठाइने दुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले जानकारी गराएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies