Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

वैकल्पिक सिकाइबारे प्रदेशगत समीक्षा गरिँदै

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही असार १ गतेदेखि शुरु भएको वैकल्पिक सिकाइ कार्यक्रमको प्रदेशगत समीक्षा शुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो पद्धतिको सिकाइ र अवस्थाबारे प्रतिवेदन तयार गर्न सात प्रदेशका लागि मन्त्रालयबाट एक एक जना सहसचिवस्तरका कर्मचारीलाई जिम्मेवारी तोकेका छन् । वैकल्पिक सिकाइ पद्धतिको कार्यान्वयनको प्रभावकारिता, यसका समस्या, आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा मन्त्री पोखरेलले सुझाव लिन थालेका उनका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

प्रारम्भिक चरणमा विद्यालय पुनः सञ्चालन गर्नुपर्ने र वैकल्पिक सिकाइलाई शैक्षिकसत्रसँग जोड्नुपर्ने विषयलगायतको सुझाव आएको जनाइएको छ । प्राप्त प्रतिवेदनका आधारमा निर्णयका लागि मन्त्रालयले कोरोना रोकथाम केन्द्रीय निर्देशक समिति (सिसिएमसी) मा प्रस्ताव लानेछ । कोरोना महामारी र बन्दाबन्दीका कारण शिक्षालय बन्द भएको स्थितिमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सिकाइ निरन्तरताका लागि मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक प्रणलीबाट सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी सबै प्रदेश र स्थानीय तहमा कार्यान्वयनका लागि आग्रह गरेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: