Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

आफूलाई मन नपरेको कोठीलाई घरेलु तरिकामार्फत यसरी हटाउनुहोस्

\"moles\"काठमाडौं । अनावश्यक कोठीलाई हटाउनको लागि शल्यक्रियाको सल्लाह दिइन्छ । तर अब तपाईं नडराउनुहोस्, केही घरेलु उपायमार्फत नै तपाईंले आफूलाई मननपरेको कोठी हटाउन सक्नुहुन्छ । अनुहारमा सानो कोठीले सौन्दर्य बढाउन मद्दत गर्दछ तर अनुहारभरी कोठीले समस्या निम्त्याउने गर्दछ । आज हामी तपाईंलाई शल्यक्रिया नगरी कोठी हटाउने उपायबारे जानकारी दिँदैछौं । १. लसुनः लसुनको पेष्टलाई हरेक रात सुत्नुभन्दा अगाडि कोठीमा लगाउनुहोस् र केही ब्यान्डेजले बाँधेर छोडिदिनुहोस् । बिहान छालालाई मनतातो पानीले धुनुहोस् । केही दिनसम्म यो प्रक्रियालाई दोहोराउँदा कोठी हट्ने गर्दछ । २. केराः कोठीलाई हटाउनको लागि केराको बोक्रा निकै फाइदाजनक हुन्छ । यसका लागि केराको बोक्रलाई भित्रपट्टीबाट कोठीमा राखेर बाँध्नुहोस् । यसलाई पनि केही दिनसम्म अपनाउँदा कोठी सुकेर बिस्तारै हराउँदै जान्छ । ३. बेकिङ सोडाः एक चिम्टि बेकिङ सोडामा केही थोपा क्यास्टोरको तेल हालेर पेष्ट बनाउनुहोस् । यो पेष्टलाई कोठीमा लगाएर रातभरीको लागि छोडिदिनुहोस् र बिहान हुने बित्तिकै सफा गर्नुहोस् । यो प्रक्रिया केही दिन गरिसकेपछि आफैंले फरक महसुस गर्नुहुनेछ । ४. काउलीः काउली खानमा स्वादिष्ट र स्वास्थवर्दक हुनुका साथै कोठीलाई हटाउनमा पनि निकै सहयोगी भूमिका खेलेको हुन्छ । यसको रस बनाएर, नियमित रुपमा कोठी भएको ठाउँमा लगाउनुहोस् । यसले केही दिनमा नै कोठी गायब गराउन मद्दत गर्दछ । ५. हरियो धनियाँः धनियाँको पातको पेष्ट बनाएर त्यसलाई आफ्नो कोठीमा लगाउनुहोस् । यसले तपाईंको कोठी हट्न धेरै समय त लाग्छ तर सधैंको लागि तपाईंलाई उक्त कोठीबाट पार लगाउँछ । ६. स्ट्रबेरीः स्ट्रबेरीलाई बिचबाट काट्नुहोस् र यसलाई कोठीमा लगाउनुहोस् । केही दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् र कोठी बिस्तारै हराएको आफैं देख्नुहुनेछ । ७. अंगुरः ताजा अंगुरको रस निकाल्नुहोस् र केही दिनसम्म यहि रस कोठीमा लगाउनुहोस् । दुई हप्तादेखि एक महिनाभित्र तपाईंको कोठी हट्नेछ । ८. महः थोरै मह लिएर आफ्नो कोठीमा ५ मिनेटसम्म रगड्ने गर्नुहोस् । यसले तपाईंको छालालाई चम्काउनुका साथै तपाईंको कोठी गायब हुन पनि मद्दत गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies