एजेन्सी । डिप्रेसनको शिकार युवा या वयस्क मात्र हुँदैनन्, यसले बच्चाबच्चीलाई पनि असर गर्न सक्छ ।
विशेष गरेर बच्चाहरू रिसाउने, झर्किने त सामान्य हो तर यदि बच्चाबच्चीहरू लामो समयसम्म चुप रहे भने केही न केही भइरहेको छ भनेर बुझ्नुपर्छ ।
बच्चाबच्चीहरूको यस्तो स्वाभावलाई अविभावकहरूले बिल्कुलै नजरअन्दाज गर्नुहुँदैन ।
बच्चाबच्चीको स्वाभाव अध्ययन गरेर उनीहरूमा डिप्रेसन छ कि छैन भनेर जान्न सकिन्छ ।
विज्ञहरू बच्चामा डिप्रेसन हुने कारणहरू धेरै हुनसक्ने दाबी गरेका छन् । खराब स्वास्थ्य, जिन्दगीको समस्याहरू, पारिवारिक समस्या, आसपाको माहोल, आनुवंशिक या बायोकेमिकल डिस्टर्बेन्स लगायत धेरै कारणले बच्चामा डिप्रेसन हुन सक्छ ।
डिप्रेसन भएका बच्चाहरू सामाजिक दूरी बनाएर बस्न मन पराउछन् ।
बच्चाबच्चीमा हुने डिप्रेसनका लक्षणहरू
१) स्वभावमा गडबडी, धेरै रिस उठ्नु तथा दुखी भएर बस्नु
२) नीदमा अचानक बदलाव आउनु
३) कुनै पनि काम मन नलगाईकन गर्न चाहनु
४) थकावट
५) एकाग्रतामा कमी र सामान्य गल्तीका लगि पनि आफूलाई दोषी देखाउने स्वाभाव
६) धेरै समय पेट र टाउको दुखेको गुनासो गरिरहनु
७) सामाजिक गतिविधिबाट दूरी बनाएर बस्नु
८) पटक पटक आत्महत्याको बारेमा कुरा गर्न खोज्नु
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: