एजेन्सी । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाका बैज्ञानिकहरुले कोरोना भाईरसको संक्रमण रोक्ने मल्हम बनाएका छन् ।
अमेरिकास्थित टेक्ससको एक कम्पनी एडभान्स पेनिट्रेशन टेक्नोलोजीले यस्तो मल्ह्म बनाएको हो ।
उक्त कम्पनिले बनाएको मल्हमले ३० सेकेण्डमा कोरोना भाईरस मार्ने दाबी कम्पनिका संस्थापक डाक्टर ब्रायन हबरले बताएका हुन् ।
बैज्ञानिकहरुले यो मल्हमको नाम त्घह् राखेका छन् । यो मल्हमलाई अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले प्रयोगमा ल्याउनका लागी अनुमति दिएको छ ।
यो मल्हमलाई मानिसको नाकमा लगाएपछि कुनैपनि भाईरस संक्रमण हुन सक्दैन । अधिकांश भाईरसको संक्रमण नाकबाटै हुने भएकोले नाकमा दल्ने मल्हम बनाइएको बताइएको छ ।
डा.हबरका अनुसार यो मल्हम कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण उपलब्धी हो । उनले भने “यो मल्हम कोरोना भाइरससंग लड्नमा महत्वपूर्ण सहयोगी साबित हुनेछ । महिनौंदेखि अपेक्षा गरिएको सुरक्षा कवचको रुपमा यो मल्हमले स्थान पाउनेछ ।”
बताइ द इकोनोमिक्श टाईम का अनुसार यो मल्हमलाई अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले प्रयोग ल्याउन अनुमति दिएपछि प्रयोगका लागी डाक्टरको प्रेप्क्रिप्सन आवश्यक पर्दैन । यो समान्य मेडिकलबाट किनेर प्रयोग गर्न सकिन्छ ।
दुई महिना अगाडी नै बनिसकेको यो मल्हम मानविय परिक्षणको क्रममा रहेको र सफल भएपछि एफडिएले अनुमति दिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: