Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

ब्यस्त बजारमा बम आक्रमण गरी पन्ध्रको हत्या

\"blast_bomb\"६ साउन, अफगानिस्तान/एजेन्सी । उत्तरी अफगानिस्तानमा अवस्थित एक ब्यस्त बजारमा बम विस्फोट गराई कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ । अफगानिस्तानमा पछिल्लो समयमा यसरी आत्मघाती बम आक्रमणका घटनामा वृद्धि भइरहेको छ । बुधबार पनि यस्तै अर्को एक हमलामा परी १५ जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले जनाएका छन् । एकजना आत्मघातीले आफैमाथि बम विस्फोट गराई ती सर्वसाधारणको हत्या गरेको बताइएको छ । मारिनेमा महिला र बालबालिका पनि परेका सो समाचारमा जनाइएको छ । उनीहरूले मृतकको सङ्ख्या योभन्दा बढ्नसक्ने पनि बताएका छन् । यस आक्रमणमा परी अरु पनि कयौँ नागरिक घाइते भएका सो समाचारमा उल्लेख गरिएको छ । तुर्कमेनिस्तानको सीमा क्षत्रेमा पर्ने अल्मार जिल्लामा सो हमला भएको हो । उक्त जिल्ला अफगानिस्तानको फर्याब प्रान्तमा पर्दछ । यस आत्मघाती आक्रमणको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता सेदिक सिद्धिकीले पुष्टि गरेका छन् । उनले दिएको जानकारी अनुसार बुधबार दिउँसो भएको विस्फोटमा परी मारिनेको सङ्ख्या १५ पुगेको छ । हाल अफगानिस्तानमा यहाँका तालिवान र अफगान सरकारबीच शान्तिवार्ताको सुरुवात भएको छ । तर बम विस्फोट र हिंसा भने रोकिएको छैन । बुधबार दिउँसो भएको यस हमलाको जिम्मेवारी भने कसैले पनि लिएको छैन । तर प्रहरीले भने यसमा तालिवानको हात रहेको बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy