Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

मापसे गरेर सवारी चलाउने बढे

\"मापसे\"७ साउन, चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७१/७२ मा मापसे कारबाहीबाट ११ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार एक सय ६८ जनामाथि गरेको कारबाहीबाट राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक तथा कार्यालय प्रमुख रमेशराज भेटवालले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा यो झन्डै साढे तीन लाखले बढी हो । आर्थिक वर्ष २०७०/७१ मा कार्यालयले आठ सय २६ सवारीचालकलाई गरेको कारबाहीबाट आठ लाख २६ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्षको साउनदेखि माघसम्म बढी मापसे कारबाहीमा परेको छ । उक्त समयमा मात्रै रु आठ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । सबैभन्दा बढी पुसमा एक सय ९३ जनालाई कारबाही गरी एक लाख ९३ हजार राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कारबाहीमा अधिकांश मोटरसाइकल चालक परेका छन् । मोटरसाइकल चालकबाट मात्रै आव २०७१/७२ मा १० लाखभन्दा बढी राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । प्रहरीको सङ्ख्या कमीका कारण कारबाही प्रक्रियामा समस्या भए पनि यो वर्ष पनि कारबाहीलाई तीव्र गति दिएको कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending