Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जिल्लामै पहिलाे पटक शल्यक्रिया सेवा सुरु

\"Dolpa\"७ साउन, डाेल्पा । बिरामी परेकाबेला सामान्य सिटामोलसमेत नपाएर अकालमै ज्यान गुमाउने डोल्पालीमा खुसियाली छाएको छ ।

डोल्पाको एकमात्र सरकारी जिल्ला अस्पतालमा पहिलोपटक शल्यक्रिया सेवा सुचारु भएपछि डोल्पाली सर्वसाधारणमा खुसियाली छाएको हो ।

गतसातासम्म सामान्य बिरामी पर्दा तथा सामान्य चेकजाँचका लागि लाखौँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट डोल्पालीले छुटकारा पाएका छन् ।

स्वास्थ्य मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा एक हप्ताअघि वरिष्ठ डाक्टर निरेश थापासहितको चारजनाको टोलीले विशेष स्वास्थ्य सेवा दिइरहेको छ ।

आएको एकहप्ता नपुग्दै चारवटा सल्यक्रिया गरिसकेको डाक्टर निरेश थापाले बताए ।

एपेन्डिसाइट्सि, नसा च्यापिएको तथा उल्टो अवस्थामा रहेको पेटको बच्चालाई समेत सफल रुपमा शल्यक्रिया गरी आमाबच्चा दुवैको ज्यान बचाउन सफल भएको समेत उाले बताए ।

योभन्दा अगाडि शल्याक्रियाका लागि जिल्ला बाहिर नजानुको विकल्पै नरहेको स्थानीयवासी ईश्वरीप्रसाद देवकोटाले बताए ।

डोल्पाजस्तो ठाउँमा शल्यक्रिया गर्ने काम आफँैमा चुनौतीपूर्ण रहेतापनि सबैको सहयोगमा पहिलोपटक शल्यक्रिया गर्न सफल भएको समेत थापाले बताए ।

तीन महिनाका लागिमात्र डोल्पा आएको उक्त टोली असोजमा फर्कने र अर्को टोली लगत्तै सेवा सञ्चालन गर्नका लागि आउनेसमेत बताइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies