Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

धर्मका बारे बोल्दै ओलीले भने– ‘धर्म निरपेक्षता होइन, धार्मिक स्वतन्त्रता हुन सक्छ’

\"kp-oli-640\"८ साउन काठमाडौ । एमाले अध्यक्ष केपी ओलीले धर्म निरपेक्षताको नेपालीमा अनुवाद गलत भएको बताउँदै धर्म निरपेक्षताको अर्थ धार्मिक स्वतन्त्रता भएको तर्क गरेका छन् । ओली निवास बालकोटमा रिपोर्ट क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले भने– ‘संविधानमा धर्म निरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता उल्लेख गर्न सकिन्छ ।’ साक्षातकारको क्रममा ओलीले संविधान नचाहने समूहले संविधान जारी होला भन्ने डरले वितण्डा मच्चाएको समेत आरोप लगाए । सीमांकन र नामांकन तथा धर्मनिरपेक्षताको बिषयमा भएको आन्दोलनतर्फ लक्षित गर्दै ओलीले त्यस्ता आन्दोलन तर्क र तथ्यको आधारमा नभएको दाबी गरे । मधेसी दलहरु तर्फ लक्षित गर्दै ओलीले संघियता हुँदैन भनेर भन्नु ठिक नभएको भन्दै उनले संविधानमै संघीयता उल्लेख भएकाले संघीयता नहोला भन्ने आशंका नगर्न अनुरोध गरे । उनले भने– ‘संविधान जारी भएको ६ महिनाभित्र छुट्टै आयोगले सीमांकनको विषय टुंग्याउछ’, ओलीले भने– ‘आयोग स्वतन्त्र र वैज्ञानिक हुन्छ ।’ उनले जनतामा विश्वास गर्ने कुनै पनि राजनीतिक दलहरुले जनताले दिएको सुझाव मान्न तयार हुनुु पर्ने भन्दै आफ्नो पार्टीले जनताले दिएको नामाङकन र सिमाङकन मान्ने बताए । नागरिकताको सन्दर्भमा टिप्पणी गर्दै ओलीले कुनै पनि नेपाली नागरिकता बिहीन हुनु नपर्ने उल्लेख गरे । उनले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने बताए । ‘प्रेस स्वतन्त्रता भनेकै पूर्ण हो’, ओलीले भने,‘स्वतन्त्रता भन्ने कुरा आधा वा कम भन्ने हुन्न ।’ उनले संविधानमा प्रेस स्वतन्त्रताको सट्टा पूर्ण प्रेस स्वतन्त्रता लेख्न पनि कुनै आपत्ति नभएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending