Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अरनिको राजमार्ग खुलाउने जिम्मेवारी नेपाली सेनालाई

\"Nepal८ साउन, काठमाडौं । सरकारले भूकम्पबाट अवरुद्ध भएको अरनिको राजमार्ग यथाशीघ्र खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले अरनिको राजमार्गअन्तर्गतको खाँडीचौर, तातोपानीलगायत स्थानमा यातायात सञ्चालन ल्याउन चिनियाँ टोली र नेपाल सरकारका अन्य सुरक्षा निकायहरुसँग समेत समन्वय गरी चाँडोभन्दा चाँडो बाटो खोल्न नेपाली सेनालाई स्वीकृति दिने निर्णय गरेको हो । अरनिको राजमार्ग सञ्चालनको समन्वय र सहजीकरण गर्न परराष्ट्र सचिवको संयोजकत्वमा रक्षा, गृह, अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रहेको समन्वय तथा सहजीकरण समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए । प्रधानमन्त्री निवासमा भएको बैठकले सामान्य प्रशासन मन्त्रालयअन्तर्गत विविध सेवा विशेष समूहका कर्मचारीलाई सर्वोच्च अदातलबाट भएको आदेशबमोजिम प्रशासन सेवाको सामान्य प्रशासन समूहमा समायोजन गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले निजामती कर्मचारी कल्याणकारी कोष नियमावली २०७२ स्वीकृत गरेको छ । त्यसैगरी, मुक्त कमैया पुनःस्थापन समस्या समाधान आयोग गठन ९१४ औँ संशोधन० आदेशलाई पनि स्वीकृत गरिएको छ । त्यसैगरी, सम्वृद्धि ग्रामीण उद्योग तथा विप्रेषण आयोजनाअन्तर्गतको कृषि विकास कार्यक्रमका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट उपलब्ध हुने सहायता ३९ मिलियन अमेरिकी डलर ९नेपाली करिब चार अर्ब० सहायता स्वीकार गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । सरकारले नेपाली सेनाको बलाध्यक्ष कार्यालयमा कार्यरत रथी राजेन्द्र क्षेत्रीलाई बलाधिकृत कार्यालयमा सरुवा गर्ने र रिक्त रथीमा उपरथी बलदेवराज महतलाई बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कृष्ण गिरीलाई न्यायपरिषद्को सचिवालयमा र श्रीकान्त पौडेललाई सर्वोच्च अदालतको रजिस्ट्रार पदमा पदस्थापन गर्ने गरी विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी महसुल निर्धारण समितिको अध्यक्षमा उपेन्द्रकुमार अधिकारीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार पोषण केसीलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending