Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सलमान भन्छन्, ‘याकूब निर्दोष छन्, उनलाई फाँसी दिए पूरै मानवताको हत्या हुने’

\"Salman-Khan1\"नयाँ दिल्ली । मुम्बई हमलाको योजनाकार याकूब मेमनलाई ३० जुलाईमा फाँसी दिइँदैछ । यो विषयमा बलिउड नायक सलमान खानले बिरोध गरेका छन् । सलमानले याकूबलाई समर्थन गर्दै एक रातमा १४ वटा ट्वीट गरेका छन् । सलमान खानले आफ्नो ट्वीटमा लेखेका थिए, ‘याकूब निर्दोष छन्, टाइगर मेमनको सजायँ याकूबलाई किन ?’ आफूले तीन दिनदेखि ट्विट गर्न चाहिरहेको बताउँदै यस विषयमा बोल्न डर लागेकाले उनले केही भन्न नसकेको बताएका छन् । उनको यो विरोधमा एक परिवार पनि संलग्न छ । उनीहरु भन्छन्, ‘भाइलाई नझुण्डाउ, जो फरार छन्, उसलाई फाँसी देउ ।’ टाइगरमाथि निकै आक्रामक देखिएका सलमानले ट्वीटरमा नै टाइगरको खोजी गरेका छन् । उनले लेखेका छन्, ‘कहाँ लुकेका छन् टाइगर ? यी कुनै टाइगर होइनन्, बिरालो हुन् र हामी एउटा बिरालोलाई पनि समात्न सकिरहेका छैनौं ।’ सलमान खान अझ लेख्छन्, ‘टाइगर, तिम्रो भाइ केही दिनमा तिम्रो लागि मर्दैछ, भाइ होस् त यस्तो ।’ सलमानले याकुबलाई निर्दोष बताउँदै उनलाई फाँसी दिए पूरै मानवताको हत्या हुने बताएका छन् । यसका साथै उनले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई यदि टाइगर उनीहरुको देशमा भए, भारतमा नै फिर्ता पठाइदिन पनि आग्रह गरेका छन् ।

Hang tiger .

— Salman Khan (@BeingSalmanKhan) July 25, 2015
Brother is being hanged for tiger. Aarrre Whr is tiger? — Salman Khan (@BeingSalmanKhan) July 25, 2015

1 innocent man killed is killing the humanity

— Salman Khan (@BeingSalmanKhan) July 25, 2015
been wanting to tweet Tis fr 3 days n was afraid to do so but it involves a man\'s n family. Don\'t hang brother hang tha lomdi who ran away — Salman Khan (@BeingSalmanKhan) July 25, 2015
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies