Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

थाहा पाउनुस् कहिले किन्ने सुन, कतिसम्म घट्न सक्छ मूल्य

\"Golden_Ornaments\"काठमाडौं । सुन, चाँदी र कच्चा तेलको मूल्यलाई विश्व अर्थव्यवस्थाको सूचांक मानिन्छ । जबदेखि मानिसले व्यापार पद्धतीको विकास गरे, त्यतिबेलादेखि सुन र चाँदीलाई लगानी र धन संग्रहको सबैभन्दा सुरक्षित वस्तु मानिँदै आएको छ । पछिल्लो १० दिनदेखि सुनको मूल्य क्रमिक रुपमा घट्दो छ । जसका कारण यसको मूल्य पछिल्लो चार वर्षदेखिको न्यूनतम स्तरमा आइपुगेको छ । सुनका साथै चाँदी र कच्चा तेलको मूल्यमा पनि कमी आइरहेको छ । ज्योतिषको दृष्टिकोणबाट हेर्ने हो भने सुन र धनको मुख्य कारक ग्रह गुरु हो जसले भर्खरै १४ जुलाइमा सिंह राशीमा प्रवेश गरेको छ, त्यसपछि नै सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । ज्योतिष विज्ञानका अनुसार सिंह राशीले सुनको स्वामित्व राख्दछ । गुरु यतिबेला शुभ ग्रह शुक्रका साथै सिंह राशीमा योग गरिरहेको छ जसका कारण सुन चाँदीको मूल्यमा त्यतिबेलासम्म गिरावट आइरहन्छ तबसम्म शुक्रले १४ नोभेम्बर सिंह राशीलाई छोडेर कन्यामा जान्छ । नेपालमा महिलाको लागि यो खुसीको खबर होला तर विश्वको अर्थव्यवस्थाको लागि भने यो खतराको घन्टी हो । सन् २०१६ मा जनवरीको मध्यतिर जब राहु सिंह राशीमा प्रवेश गर्नेछ तब सुन आफ्नो न्यूनतम स्तर (३२ हजार तोला हुनसक्छ) बाट तेज रुपमा बढ्न सुरु गर्नेछ । सन् २०१५ को मार्च ९ पछि अमेरिकी शेयर बजारमा तीव्र गिरावटका साथै विश्वको अर्थव्यवस्था महामन्दीको चपेटामा आउनेछ जसका कारण सुन, चाँदी, कपास, गहुँ र कच्चा तेल सबैको मूल्यमा अकस्मात् गिरावट देखिनेछ । सन् २०१६ मार्च ९ को सूर्य ग्रहण अमेरिका र पश्चिमी देशमा आर्थिक सुनामी ल्याउनेछ जसमा लगानीकर्ताको अर्बौ डलर शेयर बजारमा डुब्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy