Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पुरुषको यी ८ कुरामा पनि जान्छ महिलाको ध्यान

\"man-and-woman-talking-2\"महिलाहरु पुरुषको कपडा र हेयरस्टाइलमा मात्र ध्यान दिँदैनन् । महिलाहरु पुरुषको यस्ता थुप्रै कुराहरु याद गर्छन् जसबारे पुरुषहरुलाई पनि थाहा हुँदैन । १. पुरुषको यी कुरा महिलाहरुबाट लुक्न सक्दैनन्ः महिलाहरुले पुरुषको थुप्रै कुरा याद गरिरहेकी हुन्छिन् । ती महिला तपाईंको पार्टनर, आमा, साथी जो पनि हुनसक्छन् जसले तपाईंमाथि निगरानी राखिरहेकी हुनिछन् । आउनुहोस्, यस्ता ८ कुराबारे थाहा पाऔं । २. नाकको रौंः तपाईंलाई लाग्न सक्छ शरिरको जताततै साना साना रौंहरु पलाउने समस्या तपाईंको बुवा अथवा हजुरबुवामा मात्र छ । तर, यस्तो होइन । धेरै पुरुषहरुको कम उमेरदेखि निकै नाकभित्र साना साना रौं उम्रिन थालेका हुन्छन् । पछि त्यो रौं नाक बाहिर पनि देख्न थाल्छ । महिला पुरुषको नाकको यी रौंलाई तुरुन्त या दगर्ने गर्दछन् । त्यसकारण पुरुषले यसबारे बिचार पुर्याउन आवश्यक छ । ३. ब्ल्याकहेड्सः यद्यपी ब्ल्याकहेड्स सधैं फोहोरका कारण आउँछ भन्ने छैन तर यसले तपाईंको सुन्दरतालाई पक्कै पनि बिगार्ने गर्दछ । यी ब्ल्याकहेड तपाईंको गाला र नाकमा मात्र आउने नभइ चिउँडो र कानमा पनि हुने गर्दछ । महिलाहरुसँग तपाईंको ब्ल्याकहेड्स लुक्न सक्दैन । त्यसकारण आफ्नो व्यक्तित्व र प्रभावलाई खराब हुनबाट बचाउनुहोस् । यी ब्ल्याकहेड्सका लागि केही गर्नुहोस् तर यसलाई हातले निचोर्ने काम भने कहिले नगर्नुहोस् । ४. सासको दुर्गन्धः जब तपाईं आफ्नो पार्टनर नजिक हुनुहुन्छ तब तपाईंको सास उनीसम्म पुगिहाल्छ । यस्तोमा यदि तपाईंको सासबाट दुर्गन्ध आउँछ भने तपाईंकी महिलाले यो कुरा अवश्य पनि ख्याल गर्नेछिन् । त्यसकारण आफूलाई सासको दुर्गन्धबाट टाढा राख्नुहोस् । आफ्नो दाँत र मुखको सफाईमा ध्यान दिनुहोस् र हरेक ६ महिनामा डेन्टिस्टलाई भेट्न जानुहोस् । ५. ब्लेडले काटिएको घाउः तपाईंले गलत तरिकाले दाह्री काटेको तपाईंको अनुहारले पुष्टि गर्छ । महिलाहरु पुरुषको अनुहारमा दाह्री काट्दा लाग्ने चोटलाई याद गर्छिन् । त्यसकारण दाह्री यसरी काट्नुहोस् कि तपाईंको अनावश्यक कपाल फालियोस् तपाईंको छाला होइन । ६. शरिरको दुर्गन्धः व्यायाम गर्दा पसिना बगाउनु ठिकहो तर यसले तपाईंको शरिरमा दुर्गन्ध निम्त्याउँछ भने तपाईंको अगाडि कोही पनि महिला बस्न नै चाहदिँनन् । त्यसकारण आफ्नो सफाइको निकै ध्यान दिनुहोस् । नियमित रुपमा नुहाउनुहोस् र नुहाउँदा साबुन अथवा स्याम्पुको प्रयोग गर्नुहोस् । यसका साथै आफ्नो बेडसिट र रुमाल पनि सफा राख्नुहोस् । ७. निकै धेरै परफ्युमः कोही पुरुषको आवश्यकता भन्दा बढि परफ्युम लगाउने बानी नै हुन्छ । उनीहरुलाई लाग्नसक्छ कि यस्तो गदो धेरै महिलाहरुले उनलाई मन पराउँछन् तर यस्तो होइन । महिलाहरु उनीहरुलाई यसकारण याद त गर्छन् तर उनीहरुलाई यो मनपर्दैन । त्यसकारण जतिबेला परफ्युम लगाउनुहुन्छ, सात इन्च पर राखेर लगाउनुहोस् । ८. चायाँः महिला पुरुषको काँधमा खसेको चायाँलाई सजिलै नोटिस गर्दछन् । एउटा कुरा त पक्का हो, महिलालाई चायाँ मनपर्दैन त्यसकारण उनीहरु यस्ता समस्या भएको पुरुषबाट टाढा रहन चाहन्छन् । त्यसकारण आफ्नो चायाँको समस्याको विशेष ध्यान दिनुहोस् । ९. पहेंलो दाँतः तपाईंको मुस्कानले कुनै महिलाको मुटुमा त्यति बेलासम्म छुँदैन जबसम्म तपाईंको दाँत सेतो र सफा हुँदैन । पुरुषको पहेंलो दाँत महिलाले तुरुन्तै याद गर्ने गर्छन् । दाँत धेरै कारणले पहेंलो हुने गर्दछ, सहि तरिकाले सफा नगर्नु, ब्रस गर्ने गलत तरिका, धुम्रपान अथवा अन्य दाँतका समस्या । यदि तपाईंको दाँत पहेंलो छ भने कुनै डेन्टिस्टकोमा गएर ह्वाइटनिंग अथवा पोलिसिङ गर्न सक्नुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: