Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सरकार, लोकलाजको ख्याल गरौं

\"Dr.दाता सम्मेलन सम्पन्न भएको आज एक महिना पुरा भयो । अहिलेसम्म नवनिर्माण वा पुन:निर्माण प्राधिकरण गठन गरेर तीब्रगतिमा काम हुनुपर्ने हो । देश र पीडित जनताको हाम्रो सरकारलाई मतलब नै छैन । यस्तो ढिलासुस्तीले एकातर्फ दाताहरुको उत्साह र विश्वास घट्दछ भने अर्को तर्फ शोकलाई शक्तिमा बदल्ने हाम्रो अठोटमाथि तुषारापात भएको छ ।

पचासौं समिति प्रधानमन्त्रीले किन ओगट्नुपर्यो ? कामले आफ्नो क्षमता देखाएका सयौं हस्तीहरु हाम्रै देशमा छन् । त्यस्ता उर्जाशील व्यक्तिहरुलाई समेटेर गैह्र राजनैतिक प्राधिकरण गठन तुरुन्त नगर्ने हो भने हाइटीको चाल हुनेछ । हाइटीमा पनि भूकम्प गएको एक वर्षपछि प्राधिकरणको गठन भएको अनुकरण गर्न खोजेको हो कि ?

डा. बाबुराम भट्टराई, गोकर्ण बिष्ट, गगन थापा,अजम्बर राई, चन्द्रशेखर, रामकुमारी झाँक्री, नविना लामा, दिपेश पुन, प्रदीप पौडेल, वर्षमान पुनदेखि मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, भवानी राणा, युबराज खतिवडा अनिल शाह, आमोद दीक्षित,रवीन्द्र मिश्र, उद्धब थापा मनोज गजुरेल,राजेश हमाल, लिलामणि पौडेल ... थुप्रै नामहरु छन्, हामीसंग । आवश्यक परे हामी पनि एक पैसा तलब भत्ता नलिएर कनिष्ठ भोलेन्टियरको रुपमा काम गर्न तयार छौं । सक्षम र स्वच्छ छवि भएका, कामको स्पिड भएका तथा भूकम्प पश्चातको दुखलाई स्पर्श गरेका \" क्रेजी \" हरुलाई समितिमा राखेर काम सुरु गरौँ । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?

(लेखक वरिष्ठ साहित्यकार तथा जनस्वास्थ्य विशेषज्ञ हुन )

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending