Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कोरोना समस्यामा हुनुहुन्छ ? यि हुन् –देशभरिका अस्पताल र मुख्य विशेषज्ञहरुका फोन नम्वरहरु

खबरडबली संवाददाता

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो लहर भयावह रुपमा देखा पर्न थालेको छ। सरकारले बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।

यता कोभिडबाट संक्रमित बिरामीहरु उपचार नपाएर छट्पटिइरहेका छन्। उनीहरुले एम्बुलेन्स र अस्पतालमा बेड नपाएर अकालमा ज्यान गुमाउनुपर्ने स्थिति देखिएको छ। यहाँ हामीले कोभिड संक्रमितहरुले सम्पर्क गर्न सकिने केही नम्वरहरु उल्लेख गरेका छौं।

१. सोधपुछका लागिः– कोरोना भाइरसका लक्षण भएका व्यक्तिले सोधपुछ गर्नका लागि, हटलाइनः ११३३ र मोबाइलः ९८५१२५५८३९ मा सम्पर्क गर्न सकिन्छ।

२. रोग पहिचानका लागिः– कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०, डा. रञ्जित शाह ९८७२७०१४६५, राजेश कुमार गुप्ता ९८५१२३९९८८, दिनेश थापा मगर ९८२३१६८५४० र नरेश थापा मगर ९८०३१५२१४९ लाई सम्पर्क गर्न सकिन्छ।

३. स्वास्थ्य समस्याका लागिः– स्वास्थ्यमा जुनसुकै समस्या आई परे डा. लोचन कार्की, फिजिसियन ९८५१०५६६८९, डा. शिव प्रसाद श्रेष्ठ बालरोग ९८५१०५७१९०, डा.अनिल विक्रम कार्की , नाक कान घाँटी ९८०४२५९२८३, डा. बद्रि रिजाल, हाडजोर्नी, ९८५११४८६९९, डा. प्रकाश बुढाथोकी दन्तरोग ९८४१३३६९४३, डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३, डा. विश्वराज दबाडी फेमिली फिजिशियन ९८४१२२६३२२, डा. बिपेश आचार्य, प्याथोलोजिष्ट ९८५१०७३४, डा. लिजन महर्जन, नाक कान र घाँटी ९८४११९०२५८, डा. नन्द कुमारी गुरुङ, आँखा ९८४७०३१४८६, डा. प्रमोद जोशी, हाड जोर्नी ९८४१५२५६७०, डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२ र डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन ९८५११६७७२२ लाई सम्पर्क गर्न सकिन्छ।

४. प्रदेश नं.–१ :– प्रदेश नम्बर १ का अस्पतालका नम्बरहरु निम्नानुसार रहेका छन्, भोजपुर जिल्ला अस्पतालः ०२९–४२०१८८, धनकुटा जिल्ला अस्पतालः ०२६–५२०१३५, इलाम जिल्ला अस्पतालः ०२७–५२००३३, मेची अञ्चल अस्पताल (झापा) ०२३–५२०१७२, जिल्ला अस्पताल दिक्तेल (खोटाङ) ०३६–४२०५७६, कोशी अञ्चल अस्पताल (मोरङ बिराटनगर) ०२१–५७०१०३, ०२१–५३०१०३ र ९८५२०२१७४१, ओखलढुङ्गा अस्पतालः ९८५२८४१११६, पाँचथर जिल्ला अस्पतालः ०२४–५२०१८८, सङ्खुवासभा जिल्ला अस्पतालः ०२९–५६०१८८, सोलुखुम्बु जिल्ला अस्पतालः ०३८–५२०१८८, सुनसरी जिल्ला अस्पतालः ०२५–५६०११९, ताप्लेजुङ जिल्ला अस्पतालः ०२४–४६०८७७, तेह्रथुम जिल्ला अस्पतालः ०२६–४६०१८८ र उदयपुर जिल्ला अस्पतालः ०३५–४२०१८७ रहेका छन्।

५. प्रदेश नं.–२ :– प्रदेश नम्बर २ का अस्पतालका नम्बरहरुः नारायणी उप–क्षेत्रीय अस्पताल (पर्सा) ०५१–५२१०५३, बारा जिल्ला अस्पतालः ९८४३८७८८२५, जनस्वास्थ्य कार्यालय रौतहटः ९८५२०२६८९२, सर्लाही जिल्ला अस्पतालः ९८४४०३८७४९, जिल्ला स्वास्थ्य अस्पताल सिरहाः ९८५२८३४८८१, जनकपुर अञ्चल अस्पताल (धनुषा) ०४१–५२०९१८ र ९८४५४०९५०२, सगरमाथा अञ्चल अस्पताल (सप्तरी) ९८१६०७७९८५ र ०३१–५२०१२७ महोत्तरीः जलेश्वर अस्पताल ९८४९४७६७९३, बर्दिबास अस्पताल ९८१५३९४२०३ रहेका छन्।

६. बागमती प्रदेश :– बाग्मती प्रदेशका अस्पतालका नम्बरहरुः सिन्धुली जिल्ला अस्पताल ०४७–५२०१४५, रामेछाप जिल्ला अस्पताल ०४८–४००११४, दोलखा जिल्ला अस्पताल ०४९–४००१११, भक्तपुर जिल्ला अस्पताल ०१–६६१०७९८ र ०१–६६१६०१०, धादिङ जिल्ला अस्पताल ०१०–५२०१३०, धुलिखेल अस्पताल, काभ्रे ०११–४९०४९७, पाटन अस्पताल, ललितपुर ०१–५५२२२९५, ०१–५५२२२७८ र ०१–५५२२२६६, त्रिशुली अस्पताल, नुवाकोट ०१०–५६०२३१ र ०१०–५६०१८८, रसुवा अस्पताल, रसुवा ०१०–५४०२४५, चौतारा अस्पताल, सिन्धुपाल्चोक ०११–६२०१०३ र ०११–६२०३४४, भरतपुर अस्पताल, चितवन ०५६–५२०१११, ०५६–५२४३०० र ०५६–५२४०९०, हेटौंडा अस्पताल, मकवानपुर ०५७–५२०३०५ रहेका छन्।

७. उपत्यकाका अस्पताल :– काठमाडौंका अस्पतालहरु, त्रिवि शिक्षण अस्पताल ०१–४४१२३०३, ०१–४४१२५०५ र ०१–४४१२६०५, वीर अस्पताल ०१–४२२१११९, निजामती कर्मचारी अस्पताल ०१–४१०७०००, श्री वीरेन्द्र अस्पताल ०१–४२७१९४१, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ०१–४२५३३३९६ र नेपाल सशस्त्र प्रहरी बल अस्पताल ०१–४२७०५५३ रहेका छन्।

८. गण्डकी प्रदेश :– गण्डकी प्रदेशका अस्पतालका नम्बरहरुः बागलुङ जिल्ला अस्पताल ०६८–५२०२८८ र ०६८–५२०१८८, पर्वत जिल्ला अस्पताल ०६७–४२०११९ र ९८५७६२१११९, कास्कीका अस्पताल ०६१–५२०४६१ र ०६१–५२०३९०, तनहुँ जिल्ला अस्पताल ०६५–५६०२०३ र ०६५–४१४३७७, गोरखा जिल्ला अस्पताल ०६४–४२०९१८, लमजुङका अस्पताल ९८५६०४६११९ र ०६६–५२०११९, मनाङ अस्पताल ०६६–४४०१९७, ९८६१२४२७८३ र ९८४१३६३६५५, मुस्ताङ जिल्ला अस्पताल ०६९–४४०२९१, ९८५७६४९५५५, ९८४६७२३०८१ र ९८६७३०९४१६, म्याग्दी जिल्ला अस्पताल ०६९–५२०५२५, ९८५७६२३१८८ र ९८५६०५९७०१, नवलपुर अस्पताल ०७८–५४०५३१ र स्याङजा जिल्ला अस्पताल ०६३–४२०२३९ र ९८४००७१२८४ रहेका छन्।

९. लुम्बिनी प्रदेश :– लुम्बिनी प्रदेशका अस्पतालका नम्बरहरुः कपिलवस्तु जिल्ला अस्पताल ०७६–५६०२००, नवलपरासी अस्पताल ०७८–५८०४०४, अर्घाखाँची जिल्ला अस्पताल ०७७–४२०२५७, गुल्मी जिल्ला अस्पताल ०७९–५२००५०, पाल्पा अस्पताल ०७५–५२०१५४, राप्ती उपक्षत्रीय अस्पताल दाङ ०८२–५६२३६५, प्युठान जिल्ला अस्पताल ०८६–४६००५६, रोल्पा अस्पताल ९८४९४०२५१९, ९८५७८२२१९७, पूर्वी रूकुम जिल्ला अस्पताल ०८८–४१३१४५, भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँके ०८१–५२०१२०, बर्दिया जिल्ला अस्पताल ०८४–४२११७७, रुपन्देही, भीम अस्पताल ९८१२४८८७४९, लुम्बिनी प्रादेशिक अस्पताल ०७१–५४०२०० रहेका छन्।

१०. कर्णाली प्रदेश :– कर्णाली प्रदेशका अस्पतालका नम्बरहरुः जुम्ला जिल्ला अस्पताल ०८७–५२०३५५, हुम्ला जिल्ला अस्पताल ०८७–६८०१२०, कालीकोट जिल्ला अस्पताल ०८७–४४०१३३, मुगु जिल्ला अस्पताल ०८७–४६०१६१, डोल्पा जिल्ला अस्पताल ०८७–५५०११० र ९८४८१४०३६३, सल्यान जिल्ला अस्पताल ०८८–५२००६१, रुकुम जिल्ला अस्पताल ०८८–५३०११५, दैलेख जिल्ला अस्पताल ०८९–४२०१२७, जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय ०८९–४३०१२० र सुर्खेत क्षेत्रीय अस्पताल ०८३–५२०२०० रहेका छन्।

११. सुदूरपश्चिम प्रदेश :– सुदुरपश्चिम प्रदेशका अस्पतालका नम्बरहरुः जिल्ला अस्पताल अछाम ०९७–६२०१८८, ०९७–६२५०६२, जिल्ला अस्पताल बैतडी ०९५–५२०५१४, जिल्ला अस्पताल बझाङ ०९२–४२१०१८, जिल्ला अस्पताल बाजुरा ०९७–५४१०१३, उप–क्षेत्रीय अस्पताल डडेल्धुरा ०९६–४१०२५४, चिरञ्जिीवी अस्पताल ०९६–४२०७८०, जोगबुढा अस्पताल ०९६–४११००८, जिल्ला अस्पताल दार्चुला ०९३–४२०१८८, ९८४८८९६७२०, गोकुलेश्वर अस्पताल ०९३–४०००८८, ९८४८९०४८१९ र ९८६५६७०८८२, जिल्ला अस्पताल डोटी ०९४–४२०११४, सेती अञ्चल अस्पताल कैलाली ०९१–५२१२७१, टिकापुर अस्पताल ०९१–५६०१५०, घोडाघोडी अस्पताल ०९१–४०३१०७ र महाकाली अञ्चल अस्पताल, कञ्चनपुर ०९९–५२११११ रहेका छन्।

कोभिड–१९ सँग सम्बन्धित वा अन्य कुनै पनि समस्या भएमा तपाईले माथिका अस्पतालहरुमा सम्पर्क गर्न सक्नुहुनेछ। यी अस्पतालहरुले रोगको उपचार र आफूले उपचार गर्न सम्भव नभएको अवस्थामा प्रविधि उपलब्ध अस्पतालहरुमा उपचारका लागि सिफारिस गर्नेछन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies