Life insurence
Khabar Dabali १० असार २०७८ बिहीबार | 24th June, 2021 Thu
Himalayan Golden detail page

हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंक एकापसमा मर्ज हुँदै 

रासस

काठमाडौँ । नेपाल राष्ट्र बैँकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटे र हिमालयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै देशका यी ठूला  वाणिज्य बैंक एकापसमा गभिने भएका छन् ।

नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ उक्त समझदारीपत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकका तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले आज राजधानीमा आयोजित एक कार्यक्रममा  हस्ताक्षर गरे ।
 
दुवै बैंक एकाकार भएपछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा  पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा  अशोक शमशेर राणा रहने सहमति भएको छ । त्यसैगरी गाभिउपछि गठन हुने  बैंकको  सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने तथा नयॉ सञ्चालक समितिले एकजना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।
 
कार्यक्रममा दिइएको जानकारीअनुसार हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पू‘जी रु.१६.२६ अर्ब तथा हिमालयन बैंकको चुक्ता पू‘जी रु. १०.६८ अर्ब रहेकोमा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.२६.९४ अर्ब हुनेछ ।
 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल रेडक्रसलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घले नेपाल रेडक्रस सोसाइटीलाई एकसय ‘अक्सिजन कन्सन्ट्रेटर र स्पेयर पार्टस’ सहयोग ग...

भीरबाट लडेर मृत्यु भएको युवकको शव निकाल्न कठिनाइ

गारखा । वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ । बौद्ध हि...

फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको ६१ वर्षको उमेरमा निधन

मनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।  लामो समयदेखि सख्त बिरामी परेका अक्वीनो सन् २०...

मोटरसाइकलमा तोडफोड तथा आगजनी गर्ने २ जना पक्राउ

रामेछाप । खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । यही असार ८ गते मध्यरात...

चीनमा सरकारकाे तर्फबाट ३ करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत

बेइजिङ । चीनमा झण्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन् । सरकारी बिहीबार सार्वजनिक गरेक...

फिलिपिन्समा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

मनिला  ।   फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ ।  सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा ए...

कार्गोको आयात गोदामबाट १३ थान ल्यापटप चोरी, गोकर्णेश्वरबाट चोरीमा संलग्न अधिकारी पक्राउ

काठमाडौं । कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल ...

हेर्नुस् कोरोनाबाट अत्यन्त प्रभावित १५ देशका सङ्क्रमित र मृतकको संख्या

बेइजिङ ।  जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् ।  कोरोन...

मध्यपुर ठिमीबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली डेरा गरी बस्ने जनक बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे घुम्लु गाउँपालिका–१ ...

१० वर्षपछि राउटे समुदाय सुर्खेतबाट सल्यान बसाइँ सरे

कर्णाली । फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy