Life insurence
Khabar Dabali ६ आश्विन २०७८ बुधबार | 22nd September, 2021 Wed
Himalayan Golden detail page

सरकारले सबै अस्पताललाई भन्‍यो- सात दिनभित्र कोरोना संक्रमितको उपचार शुल्‍क सार्वजनिक गर्नू

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले कोभिड-१९ संक्रमितको उपचार गराइरहेका निजी अस्पताल तथा स्वास्थ्य उपचार सात दिनभित्र केन्द्रलाई खर्च विवरण सार्वजनिक निर्देशन दिएको छ । सेवा शुल्क बापत लिएको खर्च अस्पतालको बोर्डबाट निर्णय सात दिनभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । 

सबै जानकारी स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरिएको विज्ञप्‍तिमा उल्लेख छ ।

'बिरामीले उपचार बापत लाग्ने रकम बारे जानकारी पाउनु नागरिकको अधिकार हो, बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको नैतिक कर्तव्य हो,' जारी विज्ञप्तिमा उल्लेख छ ।

कतिपय अस्पतालले बिरामीलाई चर्को शुल्क लिएको, अनावश्यक परीक्षण गराइ आर्थिक भार बढाएको र उपचारको लागि स्वास्थ्य सामग्री खरिद गर्न लगाएको गुनासो सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ- राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी मान्यताप्राप्त निकाय प्रेस काउन्सिलले सञ्चार क्षेत्रलाई अब्बलरूपमा उभ्याउन कोसिस गर्नुपर्ने बता...

सरकारले गति लिन सकेन : ओली

बाँके । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाएका छन् । नेकपा एमाले जिल्ला कमिटी बाँकेल...

प्रत्यायोजित विधायनसम्बन्धी मस्यौदा विधेयक परिमार्जन गर्न निर्देशन

काठमाडौं । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायनसम्बन्धी मस्यौदा विधेयकलाई परिमार्जन गरेर ल्याउन कानून,...

समाजवादीको पार्टी महासचिव को ? यी ६ मध्ये तीन नेता छन् सशक्त दाबेदार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टीको महासचिव टुंगो लगाउने तयारी  गरेको छ । भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने प्रचार विभाग प्र...

सर्पले डस्दा दिदीभाइको मृत्यु

सप्तरी । विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण म...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्या...

एडिबीको प्रक्षेपण : अर्थतन्त्र ४.१ प्रतिशतले बढ्ने

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । बैंकको प्रमुख प्रकाशन...

थपिए १४७८ जना कोरोना संक्रमित, १६३० संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४७८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर ...

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रीको टुंगो लगाउन सक्ने

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । बुधबार साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहर...

नयाँ पार्टीको वैधानिकताका कारण सरकार विस्तारमा ढिलाई भयो : पोखरेल

सरकार गठनको शुरुमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको वैधानिक समस्या थियो । त्यसपछि सर्वोच्चमा मुद्दा मामिला भए । यसबीचमा अन्य समस्यासमेत ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy