Khabar Dabali १२ माघ २०७८ बुधबार | 26th January, 2022 Wed
Life insurence

४९ केजी अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

खबरडबली संवाददाता

बारा । महागढीमाई नगरपालिका–२ इनर्वा चोकबाट ४९ केजी अवैध लागूऔषध गाँजा सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ औराहा टोल बस्ने ३९ वर्षीय अमिरका पासवान, ५६ वर्षीय रमेश चौधरी र ३७ वर्षीय राज कुमार ठाकुर रहेका छन् । 

बरियारपुरबाट तेलकुवातर्फ जाँदै गरेको ना।२ ह ६१०६ नम्बरको अटो तथा नम्बर प्लेट नभएको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा अटोमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकल चालक अमिरका, अटोका चालक रमेश र अटोमा सवार राजकुमारलाई अटो र मोटरसाइकल सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उक्त गाँजा विक्री गर्नका लागि अटोमा लुकाई ल्याएको खुल्न आएको छ । 

उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५ कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने विषयलाई लिएर पाँचवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिनभित्र स्पष्टीकरण पेस गर...

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे २ करोड भित्रियो

गलकोट । बागलुङ नगरपालिका–८  सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए । सुन्तला टिपेर पोखरा पुर्‍याउनुभएका खड्का...

यी प्रदेशहरूमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली...

फ्रान्समा एकै दिन ५ लाखभन्दा बढी कोरोना संक्रमित

पेरिस । फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोप...

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख

काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहत...

सुनको मूल्य प्रतितोला रु ४०० ले बढ्यो: चाँदीको स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा का...

कर्मचारी कोरोना देखिएपछि अदालत र स्वास्थ्य केन्द्रका सेवा स्थगित

बैतडी । कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन् ।  जिल्ला अदालत, केशरपुर प्रा...

ट्रकको ठक्करबाट २७ वर्षीय मोटरसाइकल चालकको मृत्यु

सप्तरी । ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक आज भएको दुर्घटनामा सप्तकोसी नगरपालिका–१० भगन...

मन्त्री श्रेष्ठको चेतावनीपछि त्रिनेत्र कन्सल्टेन्सीका संचालकले गरे अलपत्र युवालाई उद्धार गर्ने प्रतिवद्धता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने कामम...

भारतीय राजदूत क्वात्रा भन्छन्– नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताएका छन् । राजदूत क्वात्राले भ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page