Ntc summer Offer
Khabar Dabali १७ पुष २०८१ बुधबार | 1st January, 2025 Wed
Investment bank

प्रधानन्यायाधीशले प्रधानमन्त्रीको वकिललाई सोधे- 'संसद बचाउने दायित्व प्रधानमन्त्रीको थिएन र ?'

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्री तर्फका अधिवक्ता परशुराम कोइरालालाई प्रश्न गरेका छन् । बिहीबार संवैधानिक इजलासमा विघटन मुद्दा सुनुवाई गर्दै जबराले प्रश्न गरेका हुन् ।

'प्रतिनिधिसभा बचाउने दायित्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि होइन र भोट अफ कन्फिडेन्ट प्राप्त गर्न नसकेपछि, अर्को सांसदलाई समर्थन गर्ने उहाँको दायित्व थिएन र ?' प्रधानन्यायाधीश जबराले सोधे 'उहाँले नै विघटन गर्नुभयो हैन, अदालतले तपाईले दायित्व निर्वाह नगरेको हुनाले बदर गरिदिएको छ भन्यो । त्यसपछि, अर्को सकार बनाउनुपर्थ्यो हैन ? सरकार बनाउन अरुलाई  समर्थन दिन सकिनथ्यो । त्यसमा, दलको नेताको हैसियतले आफ्नो पक्षमा मात्रै गर्नुपर्ने अवस्था थियो र, उहाँको संवैधानिक दायित्व थिएन ?’

अधिवक्ता कोइरालाले जवाफ  दिए ‘मेरो टिमको क्याप्टेन म हुँ, सुसाइड गोल गर्न पाइँदैन भन्नु जायज हो । आफ्नै पार्टीका सदस्यले वर्तमान प्रधानमन्त्रीलाई समर्थन नगरेको अवस्था भएको हुनाले दल सम्बन्धी ऐन अनुसार त्यसो गर्न मिल्दैन ।'

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से सामान्य अंकले वृद्धि हुँदा ३ अर्ब बढीको कारोबार

काठमाडौैं । बुधबार नेपाल स्टक एक्सचेन्ज   ५.१० अंकले बढेको छ । आज नेप्से ०.१९ प्रतिशतले बढेर २५८१.६० विन्दुमा पुगेको हो । नेप्सेमा हरियाली देखिँदा कार...

‘धोती भैया भनेर हेप्न पाइँदैनः सीके राउत

 काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ताहरूले माइतीघर मण्डलाम...

प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा बस्नेत

महोत्तरी । प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत निर्वाचित भएका छन बर्दिवासमा भएको पाँचौं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा १७ पदा...

ओलीलाई भिम रावलकाे कवितात्मक प्रश्नः सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो ?

काठमाडौं । नेकपा एमालेबाट निकालिएका पूर्व उपाध्यक्ष डा.भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक कविताबाट पत्रकार सम्मेलनको सुरु...

काठमाडौंको मुटुमै १४ लाख बराबरको धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ । भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया प...

ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेः भीम रावल

ओली सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको छ

बालिका बलात्कारकाो आरोपमा दुईजना पक्राउ

काठमाडौं । तनहुँमा बालिका  बलात्कारको ओपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे रहेका छन् । ...

करिब १ सय ६० किलो गाँजा सहित तीन जना पक्राउ

काठमाडौं ।  प्रहररीले मोरङर सप्तरीबाट १६० किललोे गाँजा सहित तीनजना पक्राउ गरेको छ ।  मोरङबाट २ र सप्तरीबाट एक गरी तीनजनालाई प्रहरीले पक्राउ गरेकोे हो ...

एकैदिन ३३ फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट स्थित प्रहरीले एकैदिनमा ३२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ भने लाखौं मुख्य बराबरको अबैध भारतीय सामान बरामद गरेको छ। फैसला कार्व...

संसदको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । अधिवेशन बोलाउनेबारे सरकारले आन्तरिक तयारी गरिरहेको एमालेका प्रमुख सचेतक महेश बर्तौँला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy