Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

किस गर्नुका फाइदै फाइदा

\"Intimate-Kiss\"सम्बन्धमा चुम्बनको महत्व यसकारण छ किनभने यसले एकअर्काप्रति शारिरिक आकर्षण बढाउने कार्य गर्दछ । जब पार्टनर एक अर्कालाई किस गर्छन् तब उनीहरु एकअर्काको भावना साटासा गर्ने गदछन्  । किस गर्दा सम्बन्धमा सुरक्षाको भावना पैदा हुन्छ र प्रेममा अंतरंग बढ्ने गर्दछ । यहाँ आज हामी तपाईंलाई सम्बन्धमा चुम्बन गर्नुका ८ महत्व बारे जानकारी दिँदै छौं । आपनत्वः चुम्बन गर्नु महत्वपूर्ण छ किनभने यसले दुई आत्मालाई मिलाउने काम गर्दछ । त्यसकारण तपाईं एकअर्कालाई अपनत्वको भावना पैदा गरिदिन्छ । प्रेम दर्साउने एक माध्यमः आफ्नो पार्टनरलाई प्रेम दर्साउने थुप्रै तरिका हुन्छन् जसमा चुम्बन पनि एउटा राम्रो तरिका हो । तपाईं आफ्नो पार्टनरसँग कति प्रेम गर्नुहुन्छ भनेर देखाउन चाहनुहुन्छ भने चुम्बन गर्नुहोस् । एकअर्कासँग नजिक हुन सहयोग गर्छः जब तपाईं आफ्नो पार्टनरलाई किस गर्नुहुन्छ तब तपाईंहरु एकअर्कासँग नजिक हुनुहुन्छ जुन एक सम्बन्धको लागि निकै आवश्यक छ । यसकारण तपाईं आफ्नो पार्टनरसँग अझ बढि अिझ बढि नजिक हुनुहुन्छ । भावनात्मक लगाव बढ्छः किस गर्दा आपसमा भावनात्मक लगाव बढ्ने गर्दछ । जब सम्बन्धमा भावनात्मक लगाव हुन्छ तब तपाईंहरुको सम्बन्ध एक आपसमा निकै प्रगाढ हुने गर्दछ । यसले तपाईंको सम्बनधमा रोमान्स बढाउँछः यदि तपाईंलाई तपाईंहरुको सम्बन्धमा पहिलाको जस्तो चार्म छैन जस्तो लाग्छ भने यसमा थोरै रोमान्स मिसाउनुहोस् र एकअर्कालाई किस गर्नुहोस् । यदि तपाईंको सम्बन्धमा रोमान्स कम भइरहेको छ भने एकअर्कालाई चुम्बन गर्न आवश्यक छ । तनाव कम हुन्छः हामी सबैलाई कुनै न कुनै प्रकारको तनाव हुने गर्दछ । किस गर्दा तनाव कम हुन्छ । यो एउटा स्ट्रेस बस्टर हो । आफ्नो पार्टनरलाई अंगालो हाल्नुहोस् र उनलाई निकै मायाले किस गर्नुहोस्, अनि हेर्नुहोस्, तपाईंको तनाव कसरी कम हुन्छ । निकै बलियो हुन्छ सम्बन्धः चुम्बन केवल दुई ओठको मिलन मात्र होइन, यो तपाईंको सम्बन्धको निकै बलियो आधार पनि हो । यसले दुई मुटुको मिलन पनि गराउँछ । आपसी मतभेदको समाधानः यदि तपाईंको पार्टनरसँग केही मतभेद अथवा डिसकस पर्यो भने एउटा किस त्यसको समाधान हुनसकछ । तपाईंलाई एउटा किसको मूल्य त थाहा नहोला तर तपाईंको सम्बन्धलाई एउटा किसले नै बचाउन सक्छ । त्यसकारण किस तपाईंको सम्बन्धको लागि निकै आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: