Khabar Dabali ११ मंसिर २०७८ शनिबार | 27th November, 2021 Sat
Himalayan Golden detail page

भरतपुरमा ३० वर्षीय युवकको टाउकामा गोली हानी हत्या

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिए  ।

बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उनले मृत पुरुषको सनाखत भई नसकेको बताए । सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ ।–रासस

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बर्दिया ।  ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका–२ बस्ने ५४ वर्षीय चिन्कौ थारुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  ती ...

एमाले गफ गर्ने पार्टी होइन, देश र जनताका लागि काम गर्ने पार्टी हो: अध्यक्ष ओली

चितवन । नारायणी नदी किनारमा आयोजित एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  नेकपा एमालेले आउँदो फाग...

बालुवा खानीमा पुरिएर २ जना महिलाको मृत्यु

मृत्यु हुनेमा १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत हुन्

राष्ट्रिय स्वाधीनताको रक्षा गर्न हामी सबै पार्टी एक हुनुपर्दछ: प्रधानमन्त्री देउवा

काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारण...

आफ्नै आमाको कुटपिट गरी हत्या गरेको अभियोगमा ४३ वर्षीय पुरुष पक्राउ

पाल्पा । आफ्नै ६० वर्षीया आमा मेनु सारुको कुटपिट गरी हत्या गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका–८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुलाई बिहीबार राति प्...

छलफलकै माध्यमबाट लिम्पीयाधुराको जमिन फिर्ता ल्याउनेछौँ : अध्यक्ष ओली

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा पुर्व प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन ...

उपेन्द्र यादव भन्छन्– मधेश आन्दोलनका उपलब्धिहरूलाई षड्यंत्र गरी ओझेलमा पारियो

चितवन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमालेको १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई शुभकामना दिदै भने 'लोकतन्त्रिक गणतन्त्र...

रुसकाे कोइला खानी दुर्घटनामा परी उद्धारकर्मी सहित ५२ जना मजदुर मृत्यु

मस्को । रुसमा कोइला खानी दुर्घटनामा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार रुसको केमरोभो प्रान्तमा बिहीबार सो द...

नेकपा एमालेको महाधिवेशनमा थापाले भने 'केपी ओली सँग सन्तुष्टि छैनाैँ'

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो समय नेकपा एमाले पार्टि भित...

एमाले महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री चितवनमा, अध्यक्ष दाहाल किन गएनन् ?

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन पुगेका हुन् ।  नेपाल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page