निर्वाचन समितिले तयार पारेको निर्देशिकाबारे पनि कुनै समस्या छ भने त्यो पनि टुंग्याउँछौं । त्यो टुंगिएपछि नयाँ मिति दिन्छौं । अहिल्यै एक महिनाभित्र महाधिवेशन हुन्छ वा हुँदैन म त्यसमा प्रवेश गर्न चाहन्न ।
वडा अधिवेशन दुवै पक्षको सहमतिमा टुंग्याएको हो । यसमा कसैको विवाद छैन । देशमा विषम परिस्थिति सिर्जना भएको छ । सहमतिबाटै अर्को अधिवेशन टुंगो लगाउँछौं । नेतृत्वलाई दोष दिएर कोही पनि उम्किन पाउँदैन । क्रियाशिल सदस्य विवाद छानविन समितिले प्रतिवेदन बुझाएको छ । त्यसको आधारमा फेरि पदाधिकारी बैठक बसेर टुंग्याउँछौं । निर्वाचन समितिले तयार पारेको निर्देशिकाबारे पनि कुनै समस्या छ भने त्यो पनि टुंग्याउँछौं । त्यो टुंगिएपछि नयाँ मिति दिन्छौं । अहिल्यै एक महिनाभित्र महाधिवेशन हुन्छ वा हुँदैन म त्यसमा प्रवेश गर्न चाहन्न । क्रियाशिल सदस्य छानविन सदस्यले बुझाएको प्रतिवेदन हेरिन्छ ।
यस्तै निर्वाचन निर्देशिका पनि तयार भएको छ । यी दुवै विषय टुंग्याएपछि हामीले नयाँ क्यालेण्डर तयार गर्छौँ । यहाँ भन्दा बढी मैले बोल्न मिल्दैन । सबै मिलेर संकटमोचन गर्ने हो । सबै सवार ढुंगामा प्वाल पारेर कोही पनि गन्तव्यमा पुगिँदैन । मेरो विचारमा यी सबै समस्या समाधान गर्नका लागि फेरी बैठक बस्छौँ । र, उपयुक्त विधिबाट संकट समाधानको उपाय खोज्छौँ ।
(खड्का पूर्वमन्त्री एवं कांग्रेस सह-महामन्त्री हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - २१:५९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका छन्...
पौष ८ गते, २०८१ - २१:५२
काठमाडौं । हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमका वी.टी.एस. टावरमा क्षती पुर्याईएका कारण से...
पौष ८ गते, २०८१ - २१:५२
काठमाडौं । हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको सर्केगाड गाउँपालिकामा रहेको नेपाल टेलिकमका वी.टी.एस. टावरमा क्षती पुर्याईएका कारण से...
पौष ८ गते, २०८१ - २१:३४
काठमाडौं । जनता समादवादी पार्टी नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले शासकको साम्प्रदायिक चरित्र खेलप्रेमीमा पनि देखिनुु दुखद् भएको बताएका छन् । ...
पौष ८ गते, २०८१ - २१:३०
काठमाडौं । लोकप्रिय नायिका प्रियंका कार्की अभिनित गायिका नम्रता तामाङको गीत 'दिलमा चुकुल'को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार ...
पौष ८ गते, २०८१ - १२:१८
काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौड...
पौष ८ गते, २०८१ - १२:०२
काठमाडौं । जिल्ला अदालतले थुनामा राख्न पठाइएकी प्रहरी इन्स्पेक्टर बीनुकुमारी शाहीलाई अहिले फेरि अदालत लगिदैछ । आइतबार बयानका निम्ति इन्स्पेक्टर शा...
पौष ८ गते, २०८१ - ११:४०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रत...
पौष ८ गते, २०८१ - १०:२९
कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारत...
पौष ८ गते, २०८१ - १०:२९
कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बय...
प्रतिकृया लेख्नुहोस्: