Ntc
Khabar Dabali १६ जेष्ठ २०८० मंगलवार | 30th May, 2023 Tue

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोना विरुद्धको खोप

खबरडबली संवाददाता

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो ।

 
खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका  नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित पौडेलले बताए । नगरबासीमध्ये कोभिसिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् ।

त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग असिमित रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताए । 

थोरै मात्र खोप प्राप्त हुँदा  एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले  दुरुपयोग हुन नदिन वडावडामा खोप केन्द्र राखिएको उनले जानकारी दिए  ।  यसअघि यहाँ दुईवटा मात्र खोप केन्द्र सञ्चालन गरिएकामा शुक्रबारदेखि आठवटा  खोप केन्द्र सञ्चालन गरिएको थियो ।  रासस 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शहीद परिवारको गुनासो– गणतन्त्र कार्यान्वयन फितलो भयो

भरतपुर । गणतन्त्र दिवस २०८० का अवसरमा गणतन्त्र दिवस समारोह समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेका सहिद सम्मान कार्यक्रममा सहिद शिव पौडेलकी पत्नी त...

भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसदमा जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारतमा हुने भ्रमणका विषयमा प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् । प्रतिनिधिसभाको दोस्रो बै...

सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्नेले टेलिभिजन ल्याउँदा कर नलाग्ने

काठमाडौं । जेठ १५ अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फिर्ता हुदा टेलिभिजन ल्याउँदा कर नलाग्ने ...

एक बर्षमा ९ सय मेघावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । जेठ १५ आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याकउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघ...

आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चार

काठमाडौं । आधुनिक जीवनको आधार  सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँच योग्य बनाइने...

इजरायलद्वारा सिरियका सैन्य स्थलमा आक्रमण

दमास्कस । इजरायली युद्धक विमानहरूले आइतबार राति सिरियाको राजधानी दमास्कसमा रहेका सैन्य स्थलहरूमा रातभर आक्रमण गरेको सिरियाली सेनाले जनाएको छ ।  इजर...

आगामी आर्थिक वर्षको लागि बजेटः १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये ...

रुसी समकक्षी पुटिनसँगको भेटपछि बेलारुसका राष्ट्रपति लुकासेन्को अस्पताल भर्ना

मस्को– बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट गरेपछि मस्कोको अस्पताल भर्ना गरिएको छ ।   बेलारूसी ...

२५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ११० वटा स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गर्ने भएको छ । सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महत...

बजेटः पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सोमबार अर्थमन्त्री डा. प्...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page