Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

जनमोर्चाका नेतालाई कारबाही

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा समानान्तर समिति गठन गरेर पार्टी हित विपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही गरिएको छ । 

अवैधानिक भेला राखेर पार्टीको नीति, सिद्धान्त विपरीत गतिविधि गरी फुटपरस्त काम गरेकाले केन्द्रीय सदस्य लालबहादुर जाग्री, सल्लाहकार लोकेन्द्र लम्सालसहितका नेतालाई  पार्टीको साधारण सदस्यवाट निष्कासन गरिएको सो पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए ।

यसैगरी सो पार्टीका स्थानीय नेता केशवनाथ योगी, गोविन्द विक र लछिराम आचार्यलाई समेत साधारण सदस्यबाट निष्कासन गरिएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वले लिएको पछिल्लो राजनीतिक गतिविधिप्रति असहमति राख्दै सो पार्टीका केन्द्रीय सदस्य जाग्री लगायतका नेताको सहभागितामा केही दिनअघि भएको भेलाले प्रदेश समिति गठन गरेको थियो ।

“जनमोर्चाको समानान्तर गतिविधिमा संलग्न सबैलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ,” महासचिव भट्टले भने, “२०६२/६३ मा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन पाँच दलीय गठनबन्धन बनेको हो ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्रष्ट शासकबाट मुक्ती पाउनको लागि जनता सडकमा आउनु पर्छः कमल थापा

बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् । मुलुकम...

नुवाकोट उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित पाँच सय कर्मचारी

नुवाकोट । मंसिर १६ गते नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । वडाध्यक्षका लागि दलका ९ र दुई स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी...

बारामा १७० किलो गाँजासहित दुई जना पक्राउ

सिमरा । प्रहरीले बाराको कोल्हबीबाट एक सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्।  कोल्हबी नगरप...

रूपन्देही सुपरलिगः ‘बी’ डिभिजनका खेल सकिए, बुटवल राइनोज ‘ए’ डिभिजनमा उक्लियो

भैरहवा ।  रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा बुटवल राइनोजले स्...

सिन्धुलीको एम्बुलेन्समा भेटीयो बर्दिबासमा ब्राउन सुगर

सिन्धुली । प्रहरीले सिन्धुलीको एम्बुलेन्स बर्दिबासमा लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सिन्धुलीको मरिण गाउँपालिका अन्तरगत प्राथामिक स्वा...

गाँजा तस्करीको नयाँ तरिका, गाडीभित्रै भेटीयाे सुरुङ

सिन्धुली । प्रहरीले गाँजा तस्करीको नयाँ तरीका फेला पारेको छ । सिन्धुलीमा  शुक्रबार नियमित झैँ सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित भिमान चेकपोष्टमा प्...

लुम्बिनी महोत्सवमा टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार

भैरहवा ।  लुम्बिनी महोत्सवको प्रबद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले भैरहवामा टिकटक प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थ उद्योग बाणिजय संघ, रुपन...

झापाको दमकमा महिलालाई निःशुल्क ‘सेनिटरी प्याड’

झापा  । झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रुपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १...

क्रोसियमा नेपाली दूतावास स्थापना गर्न माग

क्रोएशिया, जाग्रेब। क्रोएशियामा बसोबास गर्दै आएका नेपालीहरूले नेपाली राजदूतावास स्थापना गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सहयोगको आग्रह ग...

चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो

हेटौंडा । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र शीतल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy