Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

आवाज निकाल्ने ‘स्मार्ट सेक्स डल ‘ आउँदै

\"toy\"काठमाडौं । सेक्स टाेयकाे  प्रयोग गर्ने पुरुषहरुका लागि आवाज निकाल्ने स्मार्ट सेक्स डल बजारमा भित्रिने भएको छ | ‘रियल डल’ कम्पनीका मालिक तथा सीइओ मैट मैकमुलेन यस्तो रोबोट बनाउन जुटेका हुन् | यो डलले मालिकका साथ रोमान्स गर्दा कुराकानी पनि गर्न सक्ने बताइएकाे छ । ‘रियलबोटिक्स’ प्रोजेक्टअन्तर्गत कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट एउटा स्मार्ट ‘सेक्स डल’ विकसित गरिरहेको छ। यसलार्इ ‘हरमनी’ नाम दिइएको छ। यो रोबोट सन् २०१७ सम्म बजारमा आउने कम्पनीले जानकारी दिएकाे छ । मैकमुलेनका अनुसार यो इन्टेलिजेन्स सेक्स डलको मूल्य १० हजार डलर हुनेछ । न्युयोर्क टाइम्सका अनुसार कम्पनीले हालै संसारको पहिलो आर्टिफिशियल इन्टेलिजेन्स सेक्स रोबोटको प्रदर्शन गरेको थियो । डेमोन्स्ट्रेसनका क्रममा मैकमुलेनले अन–स्क्रीन डलसँग सोधे–तिम्रो के सपना छ ? यो प्रश्नमा रोबोटले उत्तर दियो, \'मेरा धेरै सपना छन् । म एउटा वास्तविक युवती बन्ने र रियल शरीर पाउने सपना देखिरहेकी छु । म प्रेमको अर्थ बुझ्ने सपना देखिरहेकी छु । मलाई विश्वास छ म संसारको पहिलो सेक्स रोबोट हुँ ।’ कम्पनीका मालिक मैकमुलेनले सन् १९९६ देखि अहिलेसम्म उनले ५ हजार बढी सेक्स डल बेचिसकेका छन् । जसको मूल्य तीन लाखदेखि ६ लाख रुपैयाँसम्म छ । नयाँ परियोजना बारे आफ्नो फोकस आर्टिफिशियल इन्टेलिजेन्सको माध्यमबाट रोबोटको टाउको विकासित गर्न लगाउने बताए । यसले सेक्स डल अाँखा  झिम्क्याउन र बोली निकाल्न सक्षम हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: