Life insurence
Khabar Dabali २० मंसिर २०७८ सोमबार | 6th December, 2021 Mon

आगामी २ दिन अझै मनसुनी गतिविधि बढ्ने: मौसम विभाग

खबरडबली संवाददाता

काठमाडौँ । अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

राति देशभर सामान्य बदली र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री  र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव पाँच डिग्री सेल्सियस छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खननले गाँउ नै डुबानमा पर्ने जोखिम

राँझा । बाँकेको राप्ती नदीमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम हुने जनाउँदै राप्तीसोनारी गाउँपाल...

जाडोमा ‌ओठ फुट्नबाट कसरी बचाउने ?

काठमाडौँ । जाडो मौसममा हाम्रो हात खुट्टा सुख्खा हुने, फुस्र्रो देखिने तथा फुट्ने समस्या सामान्य नै हो । यो चिसो मौसममा प्राय सबैलाई हुने गर्दछ । तर हा...

पुन: मत गणनाको माग गर्दै निर्वाचन समितिमा लिखित निवेदन पेश

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा ४ मतको अन्तरले पराजित भएका गुरुराज घिमिरेले पुन: मत गणनाको माग गर्दै   केन्द्रीय र...

राष्ट्र बैंकबाट इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै  सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा...

‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ’

झापा ।  कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट र...

बरेङ गाउँपालिका जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु

बलेवा । कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु ...

लुम्बिनीको कांग्रेस सभापतिमा ८५२ मत ल्याएर अमरसिंह पुन विजयी

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर ८५२ मत ल्याएर सभापतिमा विजयी भएका छन् । अमरसिंहले ८५२ मत ल्याएर सभापतिमा विजयी भएक...

प्रतिद्वन्द्वी भन्दा ४ मत बढी प्राप्त गरेर प्रदेश नं १ का सभापतिमा थापा विजयी

विराटनगर । नेपाली कांग्रेसको प्रथम प्रदेश नं १  अधिवेशनबाट शनिबार भएको निर्वाचनबाट सभापति पदमा ८४४ मत प्राप्त गरेर उद्धव थापा निर्वाचित भएका छन् । उनक...

गोली लागेर १७ वर्षीय रोहितको मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेक...

राष्ट्रपति पुटिनको भ्रमणका क्रममा भारत र रुसबीच विभिन्न सम्झौता

नयाँ दिल्ली  । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत(रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् । नोभेम्बर २०१९ मा ब्राजिलियामा ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page