Life insurence
Khabar Dabali ११ आश्विन २०७८ सोमबार | 27th September, 2021 Mon
Himalayan Golden detail page

प्रहरीसमक्ष कार्की परिवारका ६ जनाको हत्या गरेकाे लोकबहादुरले स्वीकार गरे

खबरडबली संवाददाता

काठमाडौँ ।  सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या गर्ने आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले  सार्वजनिक गरेको छ । लोकबहादुर कार्कीले अपराध स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । 

घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार आरोपीले घटना देख्ने सबैलाई मार्ने योजना बनाएको कुरा प्रहरीसमक्ष बताएका जनाइएको छ ।

भदौ २१ गते बिहानै सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वाल...

अस्पतालमा एक सुत्केरीको मृत्यु

कैलाली । धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ल...

संसद विघटन सम्बन्धमा ओलीको बचाउ : जनादेशमा जानु गलत होइन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको संसद विघटनको बचाउ गरेका छन्। ललितपुरको च्यासलस्थित तुलसीलाल अम...

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा सरकार संवेदनशील : मुख्यमन्त्री केसी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।  उनल...

इपिएलमा चितवनको जीत

काठमाडौं । चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुर...

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । ८ गते ४ बजे देखि ज्वरो खोकी सुरु भएको भन्दै खड्काले आज ...

१० बुँदे सहमति कार्यन्वयन नभएको प्रति भीम रावलको असन्तुष्टि, गरे केन्द्रीय कमिटी बैठक बहिस्कार

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् ।  ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्...

विद्यार्थी बिरामी पर्न थालेकाले दुई विद्यालय बन्द

पर्वत । धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ ।  स्थानीय विश्वज्योति प्रावि...

सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको प्रश्न : मणिपाल अस्पताल बेचविखन भएको हो ?

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले  मणिपाल अस्पतालसंग भएको सम्झौतापत्र उपलब्ध गराउन शिक्षा  मन्त्रालयलाई निर्देशन दिएको छ ।  आइ...

सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद् विस्तारको गाँठो फुकाउने जिम्मा शिर्ष नेतालाई

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसे...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy