Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

काभ्रे र भक्तपुरमा तास खेलिरहेका १५ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । काभ्रे र भक्तपुरमा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । काभ्रे प्रहरीले धुलिखेल नगरपालिका ९ रानाछापस्थित होटलमा तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१२ बस्ने ४१ वर्षीय कुमार गिरी लगायत रहेका छन् ।

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट काभ्रे भन्ज्याङ र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले नगद ९५ हजार रुपैयाँ र ३ बुक ताससहित शुक्रबार राती पक्राउ गरेको हो ।

त्यसैगरी भक्तपुरमा पनि तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका–४ खोरियागाउँ बस्ने सुमन तामाङको घरमा तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरूमाथि कानुनी कारवाही हुने प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साँझ सम्मै चिसोको मात्रा रहने, पानी पर्न सक्ने

काठमाडौं  । पश्चिमी न्यून चापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ ।  जल तथा मा...

पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं  । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महा...

पश्चिम नेपालमा वर्षा, भोलि काठमाडौंमा पनि पानी पर्ने

काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ।  भोलि शनिबार काठमाडौं लगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा वर्षाको स...

अण्डाको मूल्य हालसम्मकै उच्च, किसान खुसी हुँदा उपभाेक्ता परे मारमा

काठमाडौं । चितवनका लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन् । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्...

‘सुसाइड नोट’ लेखेर घरबाट हिँडेका युवा नागढुंगामा समात्यो प्रहरीले

काठमाडौं । घरबाट मर्छु भनेर हिँडेका एक युवकलाई प्रहरीले जीवित अवस्थामा नियन्त्रणमा लिएको छ । शुक्रबार विहान नागार्जुन नगरपालिका–६ का ३५ वर्षीय सन्तोष...

नियमित उडानका निरन्तर पहल र्दा पनि हुन सकेन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्र...

पाकिस्तान र अफगानिस्तानबीच ठूलो युद्धको जोखिम

काठमाडौं । केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको तनावले अहिले ठूलो रुप लिएको छ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले...

जलवायु परिवर्तनले सन् २०२४ मा निम्त्याएका ५ विपत्ति

काठमाडौं । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म, समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाडयुक्त ग्रामिण बस्तीहरूसम्म कुनै पनि ठाउँ स...

महिलाहरुलाई प्रलोभनमा पारेर शारीरिक शोषण र ठगी गर्ने रामेछापका मगर पक्राउ

काठमाडौं । महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी आर्थिक तथा शारीरिक शोषण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित महिलाहरुको जाहेरीका आधा...

भुटानी राजा आएर फर्के लगत्तै राजपरिवारको टोली काठमाडौंमा

काठमाडौं । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्य...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy