काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुको छलफल सुरु भएको छ । सबै न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बाट पेशी व्यवस्थापनसम्बन्धी सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु भएको हो ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशबाहेक १९ जना न्यायाधीश रहेकामा बिहीबार १८ जना उपस्थित छन् ।
प्रतिकृया लेख्नुहोस्: