Khabar Dabali ५ जेष्ठ २०७९ बिहीबार | 19th May, 2022 Thu
Life insurence

अब सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट इजलास तोकिने

खबरडबली संवाददाता

काठमाडौँ । आज (बिहीबार) बसेकोको फुल कोर्ट बैठकले सर्वोच्च अदालतमा आगामी  मंसिर १५ गतेदेखि गोला प्रथा प्रक्रियाबाट इजलास तोकिने जनाएको छ । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो ।

बैठकले गोला प्रथाबाट इजलास तोकिने र केही प्रक्रिया अझै टुंगो लाग्न बाँकी रहेको कुरा खुलाएको छ । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङको दुई पालिकाको नेतृत्वमा महिला

गलकोट । दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका...

‘धरहरा उद्घाटन भयो, सञ्चालनमा आएन’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकोमा टिप्पणी गरेका छन् । ...

धनुषाको कमला नगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

धनुषा । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन्  । प्रमुखमा विशेश्वर यादवले जसपाका पशुप...

व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता

दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक ...

कैलारीमा कांग्रेसका चौधरी निर्वाचित

कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन्  । चौधरीले १० हजार ४९२ मत प्राप्त  गरेका छन् भने उनक...

अर्थतन्त्रका संरचनागत संरचनाले पूँजीगत खर्च बढेनः डा रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गरेका छन्  । प्...

९ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडौँ । अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक, कुन वडामा कसले जिते ?

बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन,...

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

काठमाडौँ । सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७...

दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित

चितवन । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा ...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji