काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुखले ओमिक्रोन भेरियन्टका कारण तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरका स्वास्थ्य सेवामा दबाब बढेको बताएका छन् ।
संगठनका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले जेनेभामा भएको पत्रकार सम्मेलनमा चेतावनी दिँदै भने, ‘ओमिक्रोनले हुने रोग डेल्टा भेरियन्ट भन्दा कम गम्भीर देखिन सक्छ। तर, हल्का रूपमा लिनु हुँदैन।’
यसपटक संक्रमणको सुनामी तीव्र गतिमा बढ्दै गएकाले स्वास्थ्य सेवामा दबाब बढिरहेको उनको भनाइ छ। विश्वभरका अस्पतालहरूमा भीड बढिरहेकाले बेलैमो सचेत रहन आग्रह गरेको छ।
संस्थाका प्रमुखले भने, ‘ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा कम खतरनाक देखिन्छ, विशेष गरी खोप लगाइएकाहरूका लागि। तर, यसको अर्थ यसलाई हल्का भन्नु पटक्कै होइन। यसकै कारणले पनि मानिसहरू अस्पतालहरूमा भर्ना छन्।’
भारतमा पनि पछिल्लो एक साताभित्रै संक्रमण दर ह्वात्तै बढेको छ। भारतमा संक्रमण बढेपछि नेपाल पनि उच्च जोखिममा परेको छ।
"While Omicron does appear to be less severe compared to Delta, especially in those vaccinated, it does not mean it should be categorized as ‘mild’.
— World Health Organization (WHO) (@WHO) January 6, 2022
Just like previous [#COVID19] variants; Omicron is hospitalizing people and it is killing people." says @DrTedros. pic.twitter.com/7QZxMSvZ6q
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०७९ - ०७:१६
काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ...
जेष्ठ १२ गते, २०७९ - ०७:०८
काठमाडौं । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीप...
जेष्ठ १२ गते, २०७९ - ०६:५६
पर्सा । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ व...
जेष्ठ ११ गते, २०७९ - ०९:३९
पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो ...
जेष्ठ ११ गते, २०७९ - ०९:२३
'लोकतान्त्रिक अभ्यासबाट नै निर्वाचन भएको हो, सत्ताको दुरुपयोग गरिएको छैन'
जेष्ठ ११ गते, २०७९ - ०८:५१
काठमाडौं । उमेरले १८ वर्ष टेकेपनि सिन्धुलीका डोरबहादुर खपाङ्गीको उचाइ हाल ७३.४३ सेमी (२ फिट ४.९ इन्च) छ। जसका कारण खपाङ्गीले गिनिज बुक अफ वर्ल्ड रे...
जेष्ठ ११ गते, २०७९ - ०८:३६
मस्को । बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको ...
जेष्ठ ११ गते, २०७९ - ०८:२७
काठमाडौं । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमोलका मेयर र उपमेयरका उम्मेदवारको जित सुनिश्चित भएको छ। दुई वडाहरुको मतगणना जारी रहे पनि अहिलेसम्म प्रा...
जेष्ठ ११ गते, २०७९ - ०८:१५
काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १८ जना विद्यार्थी मारिएका छन्। र...
जेष्ठ ११ गते, २०७९ - ०८:०५
काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि दलका नेताले मिश्रित प्रतिक्रिया दिएका छन् । नीति तथा कार्यक्रममाथि टिप्पण...
प्रतिकृया लेख्नुहोस्: