Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

पूर्व बेलायती प्रधानमन्त्रीद्वारा १२ वर्षीय बालक बलात्कार !

\"sir-edward-heath\"लण्डन । बेलायतका पूर्व प्रधानमन्त्री सर एडवर्ड हीथमाथि एक व्यक्तिले बलात्कारको आरोप लगाएका छन् । ती व्यक्तिले आफू १२ वर्षको हुँदा पूर्व प्रधानमन्त्रीले आफूलाई बलात्कार गरेको बताएका छन् । रिपोर्टका अनुसार, पुलिसले पीडितको आरोपलाई सज्ञानमा लिँदै घटनाको छानबिन सुरु गरेको छ । स्मरण रहोस्, सन् २००५ मा आरोेपी प्रधानमन्त्रीको ८९ वर्षको निधन भइसकेको छ । बेलायती अखबार ‘द मिरर’ लाई दिएको एक अन्तर्वार्तामा अहिले ६० वर्षको भएका पीडितले यो कुराको दाबी गरेका छन् । पीडितले भने, ‘सर एडवर्ड हीथले सन् १९६१ मा लण्डनको मेफेयर इलाकास्थित आफ्नो एक फ्ल्याटमा उनलाई बलात्कार गरेका  थिए ।’ पीडितले उनलाई यात्राको क्रममा भेटेका थिए जसलाई उनले आफ्नो घरमा लिएर गए । पीडितका अनुसार बाल्यकालमा उनका पिता र उनका साथीहरुले पनि उनलाई बलात्कार गरेका थिए । स्रोतका अनुसार पीडित व्यक्तिलाई घटना भएको चारदिनसम्म पनि आफूलाई बलात्कार गर्ने व्यक्ति को थिए भन्ने थाहा थिएन । उनलाई हिथको बारेमा त्यतिबेला थाहा भयो जब उनले एक पत्रिकामा हिथको तस्बिर मार्गरेट थ्याचरसँग देखे । आफ्नो लिगल टिमलाई दिएको बयानमा पीडितले भने, ‘मलाई त्यतिबेला थाहा भयो कि उनी बेक्सलेका सांसद हुन् । तर, कसैले पनि मेरो कुरालाई विश्वास गरेनन्, सबैले मलाई नै गतल देखाए ।’ यद्यपी, पुलिसले पूरा घटनामा अहिले कुनै टिप्पणी गर्न अस्विकार गरेको छ । स्मरण रहोस्, सर एडवर्ड हीथ सन् १९७० को दशकमा ब्रिटेनमा चार वर्षसम्म प्रधानमन्त्री रहेका थिए । उनी संसारभरीको नेतामध्येमा गम्भीर आरोपको सामना गर्ने प्रमुख व्यक्ति मध्येका एक थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending