Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

टाइगर मेमनले फोनमा आमालाई भने, ‘याकूबको बदला लिन्छु’

\"phpThumb.php-750\"नयाँ दिल्ली । सन् १९९ को मुम्बईको आतंककारी हमलाका मास्टरमाइन्ड मुस्ताक ‘टाइगर’ ले आफ्नो भाइलाई फाँसी दिने दिनको करिब डेढ घण्टा पहिले आफ्नाी आमा र परिवारका अन्य सदस्यसँग कुराकानी गरेको तथ्य सार्वजनिक भएको छ । यो कुराकानी पछि सुरक्षासँग जोडिएका अधिकारीहरु सर्तक भएका छन् । टाइगर मेमनले फोनमा आफ्नो भाइको मृत्युको बदला लिने कुरा गरेको बताइएको छ । लगभग २२ वर्षपछि पुलिसले पनि सर्वाधिक खोजी गरिएको यी आतंककारीको कुरा सुनेका छन् । फोनमा लगभग तीन मिनेटसम्म कुराकानी भएको थियो । \"yakub-1438223275-750\"फाँसीको आदेशको ४० मिनेट पछि फोन गरेः रिपोर्टका अनुसार कुराकानीको ट्रान्सक्रिप्ट पुलिससँग उपलब्ध छ । जानकारीका अनुसार टाइगरले यो फोन ३० जुलाईको बिहान ५ः३५ मा गरेका थिए । चालिस मिनेट पहिले नै याकूबलाई फाँसीमा चढाइनुपर्ने मोहर लागेको थियो । उनले मुम्बईको माहिमस्थित अल हुसैनी बिल्डिङमा फोन गरेका थिए । टाइगरको फोनको घण्टी बजेपछि एक अज्ञात व्यक्तिले फोन उठाए । आमासँग भनेका थिए – बदला लिन्छुः टाइगरले ‘सलाम वालेकुम’ भन्दै आफ्नी आमा हनाफालाई दिन आग्रह गरेका थिए । कुराकानीको क्रममा उनले पटक–पटक याकूबको मृत्युको बदला लिने बारे कुरा गरे । जवाफमा आमाले रुँदै भनिन्, ‘भयो पुग्यो, पहिलेकै काण्डले मेरो याकूब गयो अब अरु म देख्न र सहन सक्दिनँ ।’ \"yakub-memon-5-55a69d0182762_l-750\"इन्टरनेट कलमार्फत कुराकानी गरेः जानकारीका अनुसार टाइगरले आमाको अपिलमाथि केही ध्यान नदिई बदला लिने कुरा दोहोराए । त्यसपछि हनिफाले फोन एक अन्य सदस्यलाई दिइन्, उनलाई टाइगरले परिवारको आँसु बेकार नहुने बताए । मुम्बई पुलिसको अनुसार फोन भोइस ओभर इन्टरनेट प्रोटोकलमार्फत गरिएको थियो । उनले कताबाट फोन गरिरहेको छ भन्ने कुरा थाहा होला भनेर टाइगरले केवल तीन मिनेटमात्र फोन गरेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending