Khabar Dabali १८ आश्विन २०७९ मंगलवार | 4th October, 2022 Tue

संघीय निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिऊँ– रवीन्द्र मिश्र

'विचारको बन्धनमा बाँधिएर वा बहकिएर नेतृत्व चयन गर्दा, हामीले यो देशमाथि धेरै घात गरिसकेका छौँ'

खबरडबली संवाददाता

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले संघीय निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिऊँ भन्दै विचारभन्दा माथि देशलाई राखौँ भनेका छन् । 

मिश्रले आज आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्– इमानदारी, क्षमता र परिपक्वताः
मैले स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नै पर्छ भनेर बारम्बार भने -- इमानदारी, क्षमता र परिपक्वता।

इमानदारी र क्षमताको परिक्षण हुँदै जाला, 'परिपक्वता' भएन भने कस्ता 'कच्चा' काम हुन्छन्, परिणाम देखिन थालेको छ। कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा, हामीले यो देशमाथि धेरै घात गरिसकेका छौँ।

संघीय निर्वाचन आउँदैछ। इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिऊँ। बहकिने काम नगरौँ। विचारभन्दा माथि देशलाई राखौँ !

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दसैँसँगै रामलीलाको रौनक

राँझा । नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अव...

पाकिस्तानमा बाढीबाट करिब एक हजार ७०० को मृत्यु

इस्लामावाद । पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ । मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस...

अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट १९ जननको मृत्यु

काबुल । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको ...

ग्यास चुहिएर आगलागी हुँदा १७ लाख बराबरको क्षति

झापा । मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उप...

गाउँपालिकाद्वारा रोजगारी गुमाएकालाई अटो रिक्सा अनुदान

बलेवा । लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्केका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै...

आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ  । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० व...

महामन्त्री थापा भन्छन्– डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं...

चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन नि...

म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प

म्यानमार । म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः ५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।भू...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page