काठमाडौं । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।
विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ नाफा भएको थियो । कात्तिक १५ गते (नोभेम्बर १)मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दिनको अवधि (नोभेम्बर १ देखि १५ सम्म)मा घटेर १८ करोड रुपियाँमा पुग्ने अनुमान छ ।
नाफा हुँदा पनि बजारमा मूल्य नघटाउँदा उपभोक्ताले गुनासो गर्ने गरेका छन् । गत अगस्त १६ (साउन ३१ देखि असोज १५ गते) अक्टोबर १ सम्म इन्धनको मूल्य घटेर आएको थियो ।
तीन पटक मूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएन । मूल्य घटेर आए पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम नाफामा गएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १ गते, २०८२ - ०९:४१
काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी तथा लुटपाट भएका सामान खोज्न मकवानपुर प्रहरी सक्रिय भएको छ...
आश्विन १ गते, २०८२ - ०९:१८
काठमाडौं । जेनजी आन्दोलनका कारण स्थगित भएको कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले स्थगित परीक्षा कार्यक्रमको ...
आश्विन १ गते, २०८२ - ०९:११
तनहुँ । चार दिनदेखिको वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ। शुक्लागण्डकी नगरपालिका- ४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका-...
आश्विन १ गते, २०८२ - ०८:५६
मन्त्री बन्नुअघि अर्यालको अडान: औँला राजनीतिक नेतृत्वतर्फ
आश्विन १ गते, २०८२ - ०८:४८
काठमाडौं । सरकारले खर्च कटौती गर्ने उद्देश्यसहित १० हजारभन्दा बढी कर्मचारीको दरबन्दी घटाउने तयारी गरेको छ। यसका लागि मुख्यसचिवसहित सबै मन्त्रालयका सचि...
आश्विन १ गते, २०८२ - ०७:५५
काठमाडौं । चाडपर्वलक्षित यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि सार्वजनिक यातायात सेवाप्रदायकले लामो तथा मध्यम दुरीका सार्वजनिक यातायातमा अग्रिम टिक...
आश्विन १ गते, २०८२ - ०७:४५
काठमाडौं । जेन–जी आन्दोलनको पहिलो दिन (२३ भदौ)मै सरकारको बर्बर दमनमा १९ युवा मारिएपछि पनि प्रधानमन्त्री केपी ओलीले देखाएको हठका कारण ठुलो जनधनको क्षति...
आश्विन १ गते, २०८२ - ०७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राति १२ः०० बजेद...
आश्विन १ गते, २०८२ - ०७:३८
काठमाडौं । पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्...
आश्विन १ गते, २०८२ - ०७:१६
काठमाडौँ । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्र...
प्रतिकृया लेख्नुहोस्: