Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

मोटोपन नबढाउन अपनाउने केही तरिका, जसले सधै स्लिम राख्छ तपाईलाई

\"Natural-Weight-Loss-Slim-Body\"स्लिम र आकर्षक हुन खान खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरिरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ । थोरै–थोरै खाइरहने—तपाई छिनछिनमा खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरियुक्त खानेकुराको चाहना हुँदैन । बिस्तारै–बिस्तारै खाने—स्वाद लिएर बिस्तारैबिस्तारै खाना खानुभयो भने तपाईले पेट भरिएको महसुस गर्नुहुनेछ । छिटोछिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न । निद्रा पुर्याउने—केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन् । अनिद्रामा तपाई तनाव महसुस गर्नुहुन्छ  तनावसँग सम्बन्धित हार्मोनले शरिरमा अत्याधिक मात्रामा पानि बढाइदिने गर्छ । यसले तपाईको तौल बढ्न सक्छ । अल्कोहालबाट टाढै बस्ने —फिट रहन चानुहुन्छ भने मदिरापानबाट टाढा रहनुहोला रक्सी सेवनले पनि मोटोपन बढाउन सक्छ । बाहिर नखाने— बाहिर रेष्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वस्थ्यका लागि राम्रो हुन्छ । घरको खाना ताजा र स्वस्थ्यवद्र्धक हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्दछ । शाकाहारी खाना खाने—मांसाहारी भोजनमा पोषक तत्व बढी हुने हुन्छन्, जसले मोटोपनलाई सघाउँछन्  । हरियो सागसब्जी, गेडागुडी आदीले शरीरलाई स्वस्थ्य र फिट राख्न मद्दत गर्छन् । सही मात्रामा खाना खाने— खाना नै नखाई डाइट्रि गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ  सानो प्लेट या थालमा खाना खानु राम्रो हुन्छ । स–साना काम गर्ने —शरीरलई फिट र फुर्तिलो राख्न स–साना घरायासी काम गर्नुपर्छ । यस्ता कामले तपाईको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन् । सरसफाइ, फुलबारीमा गोडमेल आदी पनि राम्रा शारीरिक अभ्यास हुन् । केही अतिरिक्त टिप्स
  • तीन चम्चा कागतीको रस, एक चियाचम्चा मरिचको धुलो र एक चियाचम्चा मह मिसाएर पानी पिउने ।
  • दिनहुँ एक ग्लास गाजरको जुस पिउने ।
  • सलाद धेरै खाने, सलादमा बन्दाको मात्रा बढाउने ।
  • चिन्ता, तनाव या थकान भएको बेलामा खाना नखानु बेस । फलफुल खानु राम्रो ।
  • चियाको सट्टा ग्रिन टी खानु राम्रो ।
  • नुन कम खाने । गुलियो कम खाने ।
(शुक्रबार साप्ताहिकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies