Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

यी हुन् आगामी पाँच वर्षका लागि चुनिएका नवनिर्वाचित २७५ सासद, कुन दलबाट को को ?

खबरडबली संवाददाता

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै आगामी पाँच वर्षका लागि प्रतिनिधिसभाका २७५ सदस्य चुनिएका छन् । आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको अन्तिम परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएका सदस्यमध्ये ९१ जना महिला छन् भने १८४ जना पुरुष छन् ।दलगत हिसाबले नेपाली कांग्रेसबाट ८९, नेकपा एमालेबाट ७८, नेकपा माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १४, जनता समाजवादी पार्टीबाट १२, नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट १(१ जना सदस्य निर्वाचित भएका छन् भने स्वतन्त्र ५ जना छन् ।

कुन दलबाट को को ?

नेपाली कांग्रेसबाट निर्वाचित सदस्यहरु

विश्वप्रकाश शर्मा

डिगबहादुर लिम्बु

सुनिलकुमार शर्मा

शेखर कोइराला

ज्ञानेन्द्रबहादुर कार्की

सीता गुरुङ

दिपक खड्का

रामहरि खतिवडा

नारायण खड्का

दिनेशकुमार यादव

तेजुलाल चौधरी

रामकृष्ण यादव

महेन्द्रकुमार यादव

देवप्रसाद तिमलसेना

अजयकुमार चौरसिया

रमेश रिजाल

श्यामकुमार घिमिरे

पूर्णबहादुर तामाङ

मोहनबहादुर बस्नेत

उदय शमशेर

दुर्लभ थापा

प्रकाशमान सिंह

सन्तोष चालिसे

गगन थापा

प्रदीप पौडेल

राजनकुमार केसी

अर्जुननरसिंह केसी

मोहन आचार्य

रामनाथ अधिकारी

राजेन्द्र बजगाई

रामचन्द्र पौडेल

शंकर भण्डारी

राजु थापा

धनराज गुरुङ

टेकबहादुर गुरुङ

योगेश गौचन थकाली

खमबहादुर गर्बुजा

शशांक कोइराला

विष्णु कुमार कार्की

चन्द्रकान्त भण्डारी

सुरेन्द्रराज आचार्य

दिपक गिरी

सन्जयकुमार गौतम

किशोरसिंह राठोर

विनोद चौधरी

पुर्णबहादुर खड्का

हृदयराम थानी

दिक्पालकुमार शाही

एनबहादुर शाही

बद्री पाण्डे

पुष्पबहादुर शाह

बीरबहादुर बलायर

डिल्लीराज पन्त

एनपी साउद

रमेश लेखक

शेरबहादुर देउवा

दिलेन्द्रप्रसाद बडू

विमलेन्द्र निधि

प्रकाशसरण महत

जीवन परियार

सरस्वती बजिमय

लीलादेवी बोखिम

सीताकुमारी राना

सुशीला थिङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा शेरचन

अञ्जनी श्रेष्ठ

अम्बिका बस्नेत

सरिता प्रसाईं

आरजु राणा देउवा

इश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाँण

रमा कोइराला पौड्याल

कान्तिका सेजुवाल

मैना रावल कार्की

कल्पना चौधरी

बिनाकुमार थनेत

शान्ति विक

रूपा विक

सीता मिजार

आशा विक

नगिना यादव

मुक्ताकुमारी यादव

चन्दा चौधरी

संगीता मण्डल

जावेदा खातुन

नेकपा एमालेबाट निर्वाचित सदस्यहरु

 

योगेश भट्टराई

वसन्तकुमार नेम्वाङ

सुवास नेम्वाङ

महेश बस्नेत

देवराज घिमिरे

एलपी साँवा

केपी ओली

ऋषिकेश पोखरेल

भीमप्रसाद आचार्य

भगवती चौधरी

राजेन्द्र राई

मानवीर राई

अम्बरबहादुर रायमाझी

रामशंकर यादव

लिलानाथ श्रेष्ठ

जुलीकुमारी महतो

रघुविर महासेठ

लक्ष्मी महत्तो कोइरी

हरिप्रसाद उप्रेती

अच्युतप्रसाद मैनाली

ज्वालाकुमारी साह

राजकुमार गुप्ता

गोकुल बाँस्कोटा

प्रेमबहादुर महर्जन

कृष्णगोपाल श्रेष्ठ

महेशकुमार बर्तौला

पृथ्वी सुब्बा गुरुङ

मनबहादुर गुरुङ

विद्या भट्टराई

दामोदर पौडेल

पदम गिरी

गोकर्ण राज विष्‍ट

नारायण प्रसाद आचार्य

ठाकुर प्रसाद गैरे

छविलाल विश्वकर्मा

विष्‍णु प्रसाद पौडेल

बासुदेव घिमिरे

टोपबहादुर रायमाझी

बलराम अधिकारी

मंगलप्रसाद गुप्ता

सुर्यबहादुर थापा

सुर्यप्रसाद ढकाल

तारा लामा तामाङ

दामोदर भण्डारी

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

शोभा ज्ञवाली

बिजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दीपा शर्मा

सुनीता बराल

देवीप्रकाश भट्टचन

हेमराज राई

कालुराम राई

नैनकला थापामगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेबे

ईश्वरी घर्ती

रणकुमारी बलम्पाकी मगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

आस्माकुमारी चौधरी

शान्ति चौधरी

ईश्वरबहादुर विक

प्रभु हजरा दुसाध

चन्द्रबहादुर विश्वकर्मा

रुक्मिणी राना बराइली

हर्कमाया विश्वकर्मा

गंगाप्रसाद यादव

अमृतलाल राजवंशी

बिना देवी

अमृतादेवी अग्रहरी

प्रतीक्षा तिवारी मुखिया

सराज अहमद फारुकी

नेकपा माओवादी केन्द्रबाट निर्वाचित सदस्यहरु

अमनलाल मोदी

सुदन किराँती

रामकुमार राई

महिन्द्र राय यादव

लेखनाथ दाहाल

गंगा कार्की

माधव सापकोटा

सुर्यमान तामाङ

हितबहादुर तामाङ

पुष्पकमल दाहाल

देवेन्द्र पौडेल

वर्षमान पुन

रेखा शर्मा

पुर्णबहादुर घर्तीमगर

जनार्दन शर्मा

शक्तिबहादुर बस्नेत

छिरिङ डम्डुल लामा

महेन्द्रबहादुर शाही

दुर्गा राई

मीना तामाङ

उर्मिला माझी पौडेल

छिरिङ ल्हामु लामा तामाङ

हितराज पाण्डे

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रूपा सोसी चौधरी

रणेन्द्र बराली

सुशीला सिल्पाली ठकुरी

मीना यादव

कल्पना मियाँ

उमरावतीदेवी यादव (नेपाल समाजवादी पार्टी)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सदस्यहरू

तोसिमा कार्की

सविता गौतम

शिशिर खनाल

गणेश पराजुली

विराजभक्त श्रेष्ठ

हरि ढकाल

रवि लामिछाने

ढाकाकुमार श्रेष्ठ

चन्दा कार्की

डोलप्रसाद अर्याल

असिम शाह

लक्ष्मी तिवारी

इन्दिरा रानामगर

मनीष झा

सुमना श्रेष्ठ

अशोककुमार चौधरी

निशा डाँगी

सन्तोष परियार

शिव नेपाली

विनीता कठायत

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सदस्यहरु

राजेन्द्र लिङदेन

दिपकबहादुर सिंह

विक्रम पाण्डे

दीपक बोहरा

धवल शमशेर

ध्रबबहादुर प्रधान

ज्ञानबहादुर शाही

बुद्धिमान तामाङ

बिना लामा

पशुपतिशमशेर जबरा

रोशन कार्की

गीता बस्नेत

अनिशा नेपाली

बिना जैसवाल

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सदस्यहरु

माधवकुमार नेपाल

कृष्णकुमार श्रेष्ठ

राजेन्द्रप्रसाद पाण्डे

मेटमणि चौधरी

प्रकाश ज्वाला

अम्मरबहादुर थापा

धनबहादुर बुढा

भानुभक्त जोशी

शेरबहादुर कुँवर

प्रेमबहादुर आले

जनता समाजवादी पार्टीबाट निर्वाचित सदस्यहरु

अशोककुमार राई

नवलकिशोर साह

राजकिशोर यादव

वीरेन्द्रप्रसा महतो

दीपक कार्की

रामसहायप्रसाद यादव

प्रदीप यादव

प्रकाश अधिकारी

रेखा यादव थापा

सुशीला श्रेष्ठ

रञ्जुकुमारी झा ठाकुर

शहनाज रहमान

जनमत पार्टीबाट निर्वाचित सदस्यहरु

सीके राउत

अनितादेवी साह

सोनु मुर्मु

विनीताकुमारी सिंह

गोमालाभ सापकोटा

अब्दुल खान

लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित

शरतसिंह भण्डारी

महन्थ ठाकुर

रामप्रकाश चौधरी

सर्वेन्द्रनाथ शुक्ला

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सदस्यहरु

रन्जिता श्रेष्ठ

अरुणकुमार चौधरी

गंगाराम चौधरी

नेपाल मजदुर किसान पार्टी
प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा
चित्रबहादुर केसी

स्वतन्त्र सदस्यहरु

योगन्द्र मण्डल

अमरेशकुमार सिंह

किरणकुमार साह

प्रभु साह

लालवीर चौधरी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending