Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

राजस्वमा १९ दशमलव नौ प्रतिशतले वृद्धि

\"paisa\"काठमाडौं । गत आवमा रु एक खर्ब ६० अर्ब नौ करोड सङ्कलन गरी आन्तरिक राजस्व विभागले तोकिएको लक्ष्यको तुलनामा १०२ प्रतिशत प्रगति गरेको छ ।   विभागले रु एक खर्ब ५७ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको तुलनामा १०२ प्रतिशतले वृद्धि भई गत वर्षको सङ्कलनभन्दा १४ प्रतिशत बढी राजस्व सङ्कलन भएको महानिर्देशक चूडामणि शर्माले जनाकारी दिए   सो अवधिमा कुल राजस्व र कुल गार्हस्थ उत्पादनको अनुपात १९ दशमलव ९ प्रतिशत पुगेको छ भने कर राजस्व र कुल गार्हस्थ उत्पादनको अनुपात १७ दशमलव ६४ प्रतिशत पुगेको छ ।उनले ती परिसूचकलाई विभागको रणनीतिक योजनाले तय गरेको लक्ष्यबमोजिम पूरा गर्न अग्रसर रहने पनि बताए ।   गत आवमा एक लाख ८१ हजार ३२८ करदाता करमा दर्ता भई कुल करदाता १२ लाख ९२ हजार ३४५ पुगेकामा व्यावसायिक स्थायी लेखा नं लिने सात लाख ६५ हजार ६०५, व्यक्तिगत स्थायी लेखा नं लिने पाँच लाख २६ हजार ७४० र मूल्य अभिवृद्धि करमा दर्ता हुने एक लाख ५३ हजार ८५० पुगेको छ ।   हालसम्म मलेसिया, सिङ्गापुर र बङ्गलादेशलगायत दश मुलुकसँग दोहोरो कर मुक्तिको सम्झौता भइसकेको र अन्य मुलुकसँग पनि दोहोरो कर मुक्तिका लागि अध्ययन भइसकेको जनाइएको छ ।   गत आवको अन्तसम्ममा आय करतर्फ ४० प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ २५ प्रतिशत करदाताले विवरण नबुझाएकामा एक हजार ६४६ करदाताको बैंक खाता रोक्का र घरजग्गा रोक्का गरी कारबाही गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending