NTC Banar
Khabar Dabali १३ चैत्र २०७९ सोमबार | 27th March, 2023 Mon

पूजा शर्माको हास्याँस्पद सेलिव्रेसन- पठान रिलिजको खुशीयालीमा काटिन् केक

खबरडबली संवाददाता

काठमाडौं । आफ्नो चलचित्र रिलिज हुँदा ‘नेपाली चलचित्रलाई माया गरौं’ भन्दै दर्शक हम्किने हाम्रो कलाकारहरुको विदेशी चलचित्रप्रतिको मोह उदेकलाग्दो छ । 

जस्तो कि नायिका शर्माले एक भारतीय चलचित्र नेपालमा रिलिज भएको खुशीमा हास्याँस्पद सेलिव्रेसन गरिन् ।

बलिउड अभिनेता शाहरुख खान स्टारर चलचित्र ‘पठान’को ‘फस्ट डे फस्ट शो’ हेर्न पुगेकी अभिनेत्री पूजा शर्माले ‘पठान’ रिलिजको खुशीयालीमा केक काटेकी छन् । 

शाहरुख फ्यान क्लब ‘टीम एसआरके नेपाल’ले सुनधाराको सीडीसी सिनेमाजमा आयोजना गरेको शोमा फ्यानहरुसँग केक काट्दै उनले खुशीयाली साटेकी हुन् ।

केक काटेका तस्बिर र भिडिओ क्लिप्सहरु पूजाले आफ्नो इन्स्टाग्राम स्टोरीमा राखेकी छन् 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

कावासोती । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आज दिउँसो बारीमा बम देखेपछि स्थानी...

सम्पत्ति विवरण गोप्य राख्ने १५ हजार कर्मचारी र जनप्रतिनिधिलाई कारबाही सिफारिस

काठमाडौं । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ...

सभामुखको अधिकार कटौतीको विपक्षमा उभिए पूर्वसभामुख ढुंगाना

काठमाडौं । सभामुखको अधिकार कटौतीको विरोधमा पूर्वसभामुख दमननाथ ढुंगाना पनि उभिएका छन् । ढुंगानाले सभामुखको अधिकार कटौती गरेर लोकतन्त्र संस्थागत हुन नसक...

देशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि स...

ब्याजदर घट्दा सरकारलाई सस्तोमा अल्पकालीन ऋण

काठमाडौं ।  बैंक, वित्तीय संस्थाहरूसँग तरलताको अवस्था सहज हुन थालेपछि सरकारको आन्तरिक ऋण सस्तो हुन थालेको छ । बैंकहरूले ब्याजदर घटाएर लगानी गर्न था...

कित्ताकाट खुलाउन पहल

रसुवा । गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट  खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिक...

मौसम पूर्वानुमान- चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि स...

मोफसलका ‘आँखा बा’

चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोश-जाँगरका साथ प्रवेश गर्छन्। साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घरघर जाँदै गर्दा उनी अस...

विकासको पर्खाइमा ‘सूर्य ओढार’

कपिलवस्तु । अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार। बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढ...

राहुल गान्धी बने मोदी र अदानीप्रति थप आक्रामक, अर्को निर्वाचनमा भाग लिन नपाउने

काठमाडौं । भारतको विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले आफ्नो सांसद पद खारेज गर्ने निर्णय राजनीतिक रूपमा अभिप्रेरित भएको बताएका छन्। गुजरातस्थित...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page