Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

रैथाने बालीलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ : मन्त्री महत

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय रैथाने बालीलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफपछि सांसदका प्रश्नको उत्तर दिनुहुँदै उनले पहिले फल्ने तर अहिले विभिन्न कारण उब्जनी हुन छोडेका गहतलगायत बाली उत्पादन जोड दिने प्रतिबद्धता जनाउनुभयो । साधन स्रोत बढ्दै जाँदा सबै क्षेत्रमा बजेटका आकार पनि बढ्ने भनाइ मन्त्री महतको थियो ।

बैठकमा सांसदहरु अमृत राजवंशी, मङ्गल गुप्ता, रामहरि खतिवडा, भीमप्रसाद आचार्य, महेन्द्रबहादुर शाही, पदम गिरी, छिरिङ डण्डुप लामा भोटे, रामकुमार राई, अर्जुननरसिंह केसी, श्याम घिमिरे, बिजुला रायमाझी, प्रतीक्षा तिवारी, सम्झना थपलिया, हरि उप्रेती, अमृतादेवी अग्रहरि, रेखा यादव, मञ्जु शर्मा अन्सारी, गीता बस्नेत, शिव नेपाली, विराजभक्त श्रेष्ठ, नागिना यादव, लेखनाथ दाहाल, ऐनबहादुर शाही, मैना कार्की लगायतले मन्त्री महतले दिनुभएका जवाफका विषयमा प्रश्न गरेका थिए  । उनीहरुले कोरोनाअघि हनुमानढोका दरबार स्वयम्भूजस्ता सांस्कृतिक क्षेत्रबाट नै वार्षिक रु ४० करोड राजस्व आउने गरेको उल्लेख गर्नुहुँदै बजेट सबै क्षेत्रमा सन्तुलित रुपमा विनियोजन हुनुपर्नेमा जोड दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: