काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड माग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार महाराजगन्जबाट रमेश गुरूङलाई पक्राउ गरेको हाे ।
उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ माग गरेका थिए । तर बार्गेनिङ गर्दा ५ करोडसम्मको डिल भइसकेको थियो । रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ।
यसरी पैसा माग गरेको भन्ने खबर पाएपछि केही दिनदेखि सिआइबीले उनको खोजी गरिरहेको थियो। त्यही क्रममा महाराजगन्जमा उनी फेला परेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८१ - १३:५८
काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट १ सय केजी गाँजासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखे...
कार्तिक २५ गते, २०८१ - १३:२७
सर्लाही । सर्लाही गौडेता नगरपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएकोछ । मृत्यु हुनेमा वडा नं ५ रामवन निवासी १७ वर्षीय अमलेख ठाकुर रहेका छन् । ग...
कार्तिक २५ गते, २०८१ - १३:२६
काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङि...
कार्तिक २५ गते, २०८१ - १३:२६
भैरहवा । देवदह क्रिकेट युनिटले भैरहवामा जारी २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबारको खेल...
कार्तिक २५ गते, २०८१ - १३:११
कथाकार–निर्देशक पौडेल भन्छन्ः उपन्यासको नाम भर्खर सुन्दैछु
कार्तिक २५ गते, २०८१ - १२:१४
मोरङ । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीम...
कार्तिक २५ गते, २०८१ - १२:०३
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्। आइतबार बिहान मकवनपुरको थाहा ...
कार्तिक २५ गते, २०८१ - ११:४९
ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका व...
कार्तिक २५ गते, २०८१ - ११:४१
ललितपुर । ललितपुर महानगरपालिकाले हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय रहेको संरचनामा डोजर चलाएको छ । आइतबार महानगर प्रहरी प्रमुख ...
कार्तिक २५ गते, २०८१ - ११:४१
काठमाडौं । पाकिस्तानको मुल्तानमा प्रदूषणको स्तर अर्थात एयर क्वालिटी इन्डेक्स (एक्युआइ) २ हजार नाघेको छ । योसँगै लाहोरको हावाको गुणस्तर इन्डेक्स पनि एक...
प्रतिकृया लेख्नुहोस्: