Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

खबरडबली संवाददाता

जाजरकोट । कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । 

डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इञ्जिनियर राजेन्द्र ठकुल्लाले जानकारी दिए ।

जहाज कुरेको दुई दिन भइसकेकाे र मौसममा सुधार नआउँदा डोल्पा जान नसकिएको उनले बताए । स्थलमा मार्गबाट जान पनि समस्या रहेकाे उनकाे भनाइ छ । सडक यातायात भरपर्दो नहुँदा हवाई उडान सेवा लिनुपर्ने बाध्यता छ । तर मौसम प्रतिकुल बन्दा यात्रुहरुलाई समस्या हुँदै आएको छ ।

डोल्पामा सडक पुगेपनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ । खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो । हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार मौसममा सुधार भएको छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार महिनामै प्रतिक्विन्टलमा ७१ हजार २ सय ६६ रुपैयाँले भयाे जिराकाे मूल्यवृद्धि

विश्व बजारमा यो सुनजस्तै महँगो बन्दै जिरा !

इलामकाे माङसेबुङ एमालेमा पहिराे, दर्जनाै एमाले कार्यकर्ता माओवादीमा प्रबेश

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा नेकपा (एमाले)का कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार माङसेबुङ गाउँपालिका-५, भालुटारमा आयोजित कार...

काे हुन् दाेलखामा चार किलो सुन सहित पक्राउ परेका तीन जना ?

दाेलखा ।  बुधबार राती दाेलखाकाे विगुबाट प्रहरीले चारकिलाे सुन सहित तीजना युवालाई पक्राउ गर्याे ।  पक्राउ पर्नेमा विगु गाउँपालिका–३, का १८ वर्षिय पेम्ब...

ढाकरको दुःख बिर्साउँदै गाउँगाउँका सडक

विस्थापित भए ढाकर र खच्चर

एलिकाको दशैं तिहार २०८० अफर

काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...

एलिकाको दशैं तिहार २०८० अफर

काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...

तारा अधिकारीको संयोग सार्वजनिक

काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको अर्को गीत ‘संयोग भन्दै पिरतीलाई...’को भिडियो सार्वजनिक भएको छ ।  सत्यराज आचार्यको स्वर, किरण कँडेलको ...

मापदण्डविपरीत व्यवसाय गर्ने दुई व्यवसायीलाई जरिवाना

रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।कारबाही पर्नेमा कालिका गाउँपालिका-२ घुम्ती बजारस्थित आरएस एभ्रोभ...

शिक्षकलाई निराश बनाएर विद्यार्थीको भविष्य उज्ज्वल बन्न सक्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंको शंकरापुरस्थि...

ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष तामाङ नेलसन मन्डेला अवार्डबाट सम्मानित

काठमाडौं । ओखलढुङगा सुनकोशी गाउपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मन्डेला लिडरशिप अवार्डबाट सम्मानित भएका छन् ।  उनलाई लण्डनमा आयोजित एक कार्यक्रमकाब...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending