काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल सुरु भएको छ । सोमबारको खेलमा रोहित भर्सेस रोहित देखिएका छन् । नेपाली टोलीको नेतृत्व गर्दै कप्तान रोहित पौडेल र भारतीय टोलीको नेतृत्व गर्दै कप्तान रोहित शर्मा मैदानमा उत्रिएका हुन्।
२४५ एकदिवसीय खेल खेलिसकेका कप्तान रोहित र ५३ एकदिवसीय खेल खेलेका रोहितको पनि तुलना गर्न मिल्दैन। रनको हिसाबले रोहित शर्मा १० हजारको आंकडा नजिक पुगेका छन्। नेपालका कप्तान रोहित पौडेलले जम्मा १ हजार ४ सय ६९ रन बनाएका छन्।
क्रिकेटमा विश्व विजेता बनिसकेको भारतसँग भर्खरै एसिया कपका लागि योग्य बनेको नेपाल तुलनामा निकै कमजोर छ। मुख्यगरी टिमको अनुभवको कुरा गर्दा आकाश-पातल देखिन्छ।
तिव्र गतिको बलिङको कुरा गर्दा नेपालको सबैभन्दा उच्चतम् गति १३५ किलोमिटर प्रतिघण्टा हो, जबकि भारतीय खेलाडीका लागि यो सामान्य हो । भारतीय बलर औसतमा १५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्छन्।
ब्याटिङमा झन् तुलना हुनसक्ने ठाउँ देखिदैन । भारतीय टिमका एक सदस्य विराट कोहलीले एकदिवसीय क्रिकेटमा अहिलेसम्म १२ हजार ९ सय रन बनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २०:३८
काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...
बैशाख ५ गते, २०८३ - २१:२४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...


प्रतिकृया लेख्नुहोस्: