Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

सिन्धुलीमा आगोमा परी ३ वर्षीय बालकको मृत्यु

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीमा आगोमा परी एक जना नाबालकको मृत्यु भएको छ । सोमबार मरिण गाउँपालिका-३ बरूण बस्ने दुधराज मुक्तानका ३ वर्षीय छोरा मनिष मुक्तानको मृत्यु भएको हाे ।

बालकलाई भान्सामा झुलुंगेमा राखेर अरू खेतमा गएका थिए। त्यसबेला झुलुंगेबाट खसेर चुलोमा बलेको आगोमा परी बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । बालकको पिठ्यु, टाउको पछाडिको भाग र कोखा पेट समेत जलेको प्रहरीकाे भनाइ छ ।

घर परिवारले फेला पारेपछि इलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ । शव पोष्टमर्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काे हुन् दाेलखामा चार किलो सुन सहित पक्राउ परेका तीन जना ?

दाेलखा ।  बुधबार राती दाेलखाकाे विगुबाट प्रहरीले चारकिलाे सुन सहित तीजना युवालाई पक्राउ गर्याे ।  पक्राउ पर्नेमा विगु गाउँपालिका–३, का १८ वर्षिय पेम्ब...

ढाकरको दुःख बिर्साउँदै गाउँगाउँका सडक

विस्थापित भए ढाकर र खच्चर

एलिकाको दशैं तिहार २०८० अफर

काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...

एलिकाको दशैं तिहार २०८० अफर

काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थालेयसपालीको दशैं, तिहार ...

तारा अधिकारीको संयोग सार्वजनिक

काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको अर्को गीत ‘संयोग भन्दै पिरतीलाई...’को भिडियो सार्वजनिक भएको छ ।  सत्यराज आचार्यको स्वर, किरण कँडेलको ...

मापदण्डविपरीत व्यवसाय गर्ने दुई व्यवसायीलाई जरिवाना

रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।कारबाही पर्नेमा कालिका गाउँपालिका-२ घुम्ती बजारस्थित आरएस एभ्रोभ...

शिक्षकलाई निराश बनाएर विद्यार्थीको भविष्य उज्ज्वल बन्न सक्दैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंको शंकरापुरस्थि...

ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष तामाङ नेलसन मन्डेला अवार्डबाट सम्मानित

काठमाडौं । ओखलढुङगा सुनकोशी गाउपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मन्डेला लिडरशिप अवार्डबाट सम्मानित भएका छन् ।  उनलाई लण्डनमा आयोजित एक कार्यक्रमकाब...

मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने युवक पक्राउ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले...

फर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु

एकै छानामुनी सयौं उत्पादन

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending