काठमाडौँ। अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै बंगलादेशले आईसीसी विश्वकप २०२३ मा विजयी सुरुवात गरेको छ।
शनिबार भएको खेलमा १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४।४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो।
बंगलादेशका लागि नाज्मुल हसन शान्टोले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ८३ बलमा ३ चौका र १ छक्का हाने। मेहेदी हसन मिराज ५७ रनमा आउट भए।
कप्तान सकिब अल हसन १४, ओपनर तान्जिद हसनलाई ५ र लिटन दासले १३ रनथपे।
अफगानिस्तानका आजमतुद्यलाह ओमरजाई, नविन उल हक र फजलहक फारुकीले समान १ विकेट लिए।
त्यसअघि धर्मशालामा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तान ३७। २ ओभरमा १ सय ५६ रनमा अलआउट भयो।
अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले सर्वाधिक ४७ रनबनाए। इब्राहिम जद्रान २२ र रहमात शाह १८ रनमा आउट भए।
हश्मातुल्लाह शाहिदी १८, नाजिबुल्लाह जद्रान ५, मोहम्मद नावी ६, आजमतुल्लाह ओमरजाईले २२, राशिद खानले ९ र मुजिब उर रहमानले १ रन थपे।
बंगलादेशका मेहेदी हसन मिराज र सकिब अल हसनले समान ३ विकेट लिए। शोरिफुल इस्लामले दुई, तस्किन अहमद र मुश्ताफिजुर रहमानले एकअ एक विकेट आफ्नो नाममा गरे।
अफगानिस्तानले आफ्नो अर्को खेलमा बुधबार भारतसँग खेल्नेछ। भ बंने गलादेशले मंगलबार धर्मशालामा इंग्ल्यान्डसँग खेल्ने तालिका छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: