Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

२०८० साल कार्तिक ०८ बुधबारको राशिफल

खबरडबली संवाददाता

मेष  :  प्रेम  सम्बन्धमा भएका समस्या  हट्नेछन  ।  नसोचेको  ठाउँबाट  रकम हात  पर्नेछ । उपहारहरु प्राप्तहरु   शुभ  समय  रहेको छ । यात्रामा आनन्द मिल्नेछ।

वृष   : मानसम्मान  मिल्ने  समय  रहेको छ । राजनैतिक  क्षेत्रको  काममा  अगाडी  बढ्दा  सफलता  मिल्नेछ । परिवारजनको साथमा  राम्रो  समय वित्ने मन प्रशन्न  हुनेछ ।

मिथुन   : धार्मिक रुचि  बढ्दै जानेछ  । यात्रा  गर्नका  लागि  राम्रो  समय रहेको छ  । मनोरञ्जन गरेर समय   बित्नेछ । वौद्धिक र तार्किक  क्षमताको विकास   हुनेछ ।

कर्कट  : घरपरिवारको  साथ नपाउँदा  समस्या  बढ्दै जानेछ ।  स्वास्थ्यमा  केही समस्या  आउँन सक्छ  खानपानमा  ध्यान  दिएर  अगाडी बढ्नु  होला  ।  मन अस्थिर रहनेछ । 

सिंह  : दाम्पत्य  सम्बन्धको  लागि राम्रो  समय  छ ।  आटेको सोचेको   कामहरुमा सफलता   मिल्नेछ  ।  व्यापार व्यवसायका लागि  राम्रो समय छ । आर्थिक  वृद्धि  हुनेछ । 

कन्या  : नयाँ  योजनाहरु  बनाएर अगाडी बढ्दा  सफलता मिल्नेछ  । आर्थिक  समस्या  हट्नेछ  ।   तपाईको प्रतिभाले सबैको  मन जित्नेछ  ।कार्यको तारिफ हुदा मन हर्षित बन्ने योग छ।

तुला : नयाँ कुरा सिक्नका लागि राम्रो समय  रहेको छ । प्रेम  सम्बन्धमा  सुधार हुनेछ  । साथीभाईको  सहयोगले आटेको गरेको काममा सफलता मिल्नेछ ।
वृश्चिक  :समय  शुभ  छैन अरुको सहयोग  र सल्लाह  लिएर  अगाडी बढ्दा  राम्रो हुनेछ ।   योजना गरेका  काममा  सफलता मिल्न  गाह्रो  हुनेछ  बढि मेहनतका  गर्नुपर्नेछ   । शत्रुको  भय  बढ्नेछ बोलीमा सावधानी  अपनाउँनु होला   । 

धनु  :पराक्रम  बढ्दै जानेछ  शारीरिक  परिश्रम  गरेको काममा सफलता मिल्नेछ । यात्राको  अवसर जुर्नेछ ।  स्वास्थ्यमा सुधार आँउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

 मकर  : लामो समयसम्म  टाढा  भएका आफन्तहरुसँग भेटघाट गर्ने   मौका मिल्नेछ । मिष्ठान्न  भोजन गर्ने बवसर मिल्नेछ ।  धन संकलन गर्न राम्रो समय छ । 

 कुम्भ  : भाग्यले   साथ दिने हुँदा   आटेको काममा  सफलता  मिल्नेछ ।  जोश जागर बढ्दै जाने मन  खुशि हुने समय छ  । उपहारहरु  मिल्ने समय  रहेको छ । 

मीन   : अनावश्यक  धन खर्च  हुनेछ । स्वास्थ्यमा  समस्या बढ्ने  समय  रहेको  छ विशेष ध्यान दिनु  होला । समस्या बढ्न सक्छ  हतारमा  निर्णय  नलिनु होला ।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...

‘देश बनाउने टोली’ भन्दै बालेनको स्टाटस, आफ्नै पार्टीभित्रै उठ्यो असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...

बनेपामा महिला बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको आरोप

काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...

कहाँ पुर्‍याउँदैछ नेतृत्व संकटले एमालेलाई ?

पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय

बेइजिङमा खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...

सामाजिक सञ्जालमा धम्की र चरित्रहत्याविरुद्ध खुश्वु ओलीको उजुरी, एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending