उदयपुर । निर्माण कम्पनीको लापरबाहीले प्रदेश स्तरको अत्याधुनिक त्रियुगा बसपार्क दुई वर्ष देखि अलपत्र परेको छ । सम्झौता अनुसार २ वर्ष अघि निर्माण सम्पन्न गर्नु पर्नेमा निर्माण कम्पनीले २ वर्ष देखि काम छाडेर बेपत्ता भएपछि बसपार्क अलपत्र परेकाे हाे ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका ३ र १२ बिचमा रहेको साबिकको त्रियुगा बसपार्कमै प्रदेश स्तरको अत्याधुनिक बसपार्क निर्माण गर्न थालिएको थियाे । निर्माणाधिन त्रियुगा खोला किनारामा रहेको बसपार्कलाई अत्याधुनिक नमूना बनाउने उद्देश्यकका साथ अढाई वर्ष भित्र बनाइ सक्ने गरी गत २०७६ असार ३१ गते सम्झौता भई २०७८ पुस २९ गते निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी रमण÷आईएसएमडी जेबीसँग सम्झौता भएको थियो ।
प्रदेशकै नमुना र आधुनिक बसपार्क बनाउने योजना सहित निर्माण सुरु भएको ‘त्रियुगा बसपार्कको काममा ठेकेदारको चरम लापरबाही भएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ । २०७६ असारमा सम्झौता भई अढाई वर्ष अर्थात् २०७८ पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको काम पटक÷पटक म्याद थप गर्दा पनि पुरा नभएपछि ठेक्का तोड्नु पर्ने अवस्थामा पुगेको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना राजविराज सप्तरीको रेखदेखमा निर्माण भइ रहेको बसपार्कको काम सम्झौता अवधि भित्र नसकिएपछि २०७८ पुस २९ गते पहिलो म्याद थपिएको थियो । तर, सो म्याद भित्र काम नसकेपछि निर्माण कम्पनीले पुन ६ महिना म्याद थपियो । दोश्रो पटक थपेको म्यादमा पनि काम नगरेपछि ठेक्का तोड्न लागेको जनाए । काम सम्पन्न गर्न नसकेपछि कारबाही प्रक्रिया अघि बढाइएको आयोजना कार्यालयले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...
जेष्ठ २७ गते, २०८३ - ०८:५१
कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...
जेष्ठ २७ गते, २०८३ - ०८:४५
बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...
जेष्ठ २७ गते, २०८३ - ०८:३६
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...
जेष्ठ २७ गते, २०८३ - ०८:३१
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...
जेष्ठ २७ गते, २०८३ - ०८:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...
जेष्ठ २७ गते, २०८३ - ०८:२०
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...



प्रतिकृया लेख्नुहोस्: