Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

उर्जा संकट समाधान गर्न सरकार प्रतिबद्ध छ –उर्जा मन्त्री

\"radha-gyawali-1\"काठमाडौ  । ऊर्जा मन्त्री राधा ज्ञवालीले ऊर्जा सङ्कटलाई समाधान गर्न सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुसार काम अगाडि बढाएको बताएकी छन् । व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा विनियोजन विधेयक, २०७२ अन्तर्गत ऊर्जा मन्त्रालयका सम्बन्धमा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले बूढीगण्डकी आयोजना अगाडि बढाउन तत्काल ५८ अर्ब लाग्ने भएपनि कम बजेट विनियोजन भएकाले समस्या भएको बताइन । उनले भनिन‘ –‘हामीले २९ अर्ब सो आयोजनालाई दिन आग्रह ग¥यौँ,  तर तीन अर्ब ३७ करोड विनियोजन भएकाले थप बजेट विनियोजन गर्न  आग्रह गरिएको छ ।’ उनले सो आयोजनाको जग्गा अधिकरणको काम सुरु भएपछि थप बजेट व्यवस्था गरिने र आयोजना अगाडि बढाइने उल्लेख गर्नुभयोगरिन । सरकार ठूला र जलाशययुक्त आयोजना अगाडि बढाउन लागिपरेको उल्लेख गर्दै ऊर्जा सङ्कटलाई हल गर्न प्रतिबद्ध रहेको जानकारी गराइन । भरपर्दो रुपमा विद्युत् उत्पादन गरी वितरण गर्न लामो समय लाग्ने भएकाले तत्कालका लागि सौर्य ऊर्जा र चिनी मिलबाट विद्युत् उत्पादन गर्ने कार्ययोजना अगाडि सारिएको उनको भनाइ छ  । मन्त्री ज्ञवालीले आगामी हिँउदमा विद्युतभार कटौती सकेसम्म १० घन्टामा सीमित गर्न प्रयास गरिने बताइन । ग्रामीण विद्युतीकरणलाई तीव्रता दिन उल्लेख्य बजेट वृद्धि, जलविद्युत् आयोजनाको अनुमतिपत्र वितरणमा सुधारको प्रयास गरिएको जानकारी दिँदै मन्त्री ज्ञवालीले ऐनमा नै संशोधन गर्ने प्रक्रिया सुरु गरिएको उल्लेख गरिन । सामुदायिक तथा अन्य ग्रामीण विद्युतीकरणलाई निरन्तरता दिन बजेटको व्यवस्था गरिएको र टान्सफर्मर, प्रसारण लाइन निर्माणलाई निरन्तरता दिइएको उल्लेख गरिन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending