Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

विप्लवको हिटलिष्टमा एमाअाेवादीका दीनानाथ र वर्षमान निकटका नेता

\"biplab\"काठमाडौं । विप्लव नेतृत्वको माओवादीले सहसचिव भरत सुवेदीलाई गरेको कारवाही विवादको घेरामा परेको छ । आजको साँघु साप्ताहिकमा खबर छ तर, एकथरीले यसलाई वाहवाही गरिरहेका छन् । कारवाही गर्ने माओवादी पार्टीभित्रै भने यसले प्रश्न उठाइरहेको छ । भरत सुवेदीलाई कारबाही गरेर उत्साहित विप्लव माओवादीका नेताहरुको आँखा माओवादीको नाममा गलत ढंगले कमाई गरेका माओवादी नेता तथा कार्यकर्तामाथि परेको छ । ‘चिनियाँ सांस्कृतिक क्रान्तिलाई प्रस्थानविन्दु मान्ने माओवादीको निर्णयलाई अब हामी कार्यान्वयन गर्छौ ।’ विप्लव माओवादीका प्रवक्त खड्गबहादुर विश्वकर्माको भनाई उद्यृत गर्दै उनी निकट स्रोतले भन्यो । एमाओवादीका प्रवक्ता दीनानाथ शर्मा, वर्षमान निकट चन्द्रबहादुर थापामागर सागर विप्लव माओवादीको हिटलिस्टमा रहेको स्रोतले जनाएको छ । विप्लव माओवादीले रक्त चन्दन र सेतो सिमलको फूल तस्करी गरेर कमाएको पैसा भक्तपुर र पेप्सीकोलातिर घरजग्गामा हालने वाइसियल तथा युवा माओवादीहरुको पनि निगरानी बढाएको छ । रक्तचन्दनको पैसालाई बंगुरपालन र च्याउखेतीबाट कमाएको भन्दै धमाधम निकाल्न थालेपछि एमाओवादीमा पनि केही युवाहरुको सम्पत्तिको स्रोत खोज्न दबाब परेको छ । बोलाई र लेखाईमा आदर्शको कुरा गर्ने तर, २४ घण्टा ल्यारक्याल लामाको गाडीमा देखिनेहरुको धन्दाका बारेमा पूर्व लडाकु कमाण्डर पासाङले समेत चासो दिएको स्रोतले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending