Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्छ : प्रभु साह

खबरडबली संवाददाता

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने धारणा राखेका छन्। 

उनले आज देशमा भ्रष्टाचार एक प्रमुख समस्या भएको उल्लेख गर्दै भ्रष्टाचारीहरुलाई जनकारबाही गर्नुपर्ने धारणा राखेका हुन्। 

‘भ्रष्टाचारीहर गर्जिएर हिँडेका छन्। बलिया भएका छन्। जनता लाचार छन्। यो अवस्था रह्यो भने देशको विकास सम्भव छैन’, उनले भने, ‘भ्रष्टाचारीहरु दण्डित हुनुपथ्र्यो। तर आज भ्रष्टाचारीहरु खुलेआम घुमिरहेका छन् ।’

 राज्यले भ्रष्टाचारीहरुलाई कारबाही गर्छ भनेर अब जनता भ्रममा बस्न नहुने उनको धारणा छ । ‘राज्य आफैँ भ्रष्टाचारमा डुबेको छ। तपाईँ हामीलाई लाग्छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको छानबिन गर्छ र भ्रष्टाचारीलाई जेल हाल्छ, यो भ्रममात्रै हो। किनभने अख्तियारको क्षमताले भ्याउँदैन’, उनले भने, ‘त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न आम जनता अगाडि आउनुपर्छ ।’

जबसम्म समाज भ्रष्टाचारीप्रति निर्मम बन्न सक्दैन तबसम्म भ्रष्टाचार निमूल सम्भव नहुने उनको धारणा छ। खुसखोर र भ्रष्टाचारी जहाँ देख्यो जनताले त्यहीँ कारबाही गर्नुपर्ने उनको धारणा छ। जसरी चोरहरु मान्छेलाई देखेर डराउँछन् त्यसरी नै भ्रष्टाचारीहरु पनि डराउने वातावरण बन्नुपर्ने उनको धारणा छ। 

त्यसपछि मात्रै देशलाई सुशासनको दिशा दिन सकिने धारणा राख्दै साहले  देशको विकास पनि सम्भव हुने धारणा राखे। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy